बिहि, जेष्ठ २१, २०८३

माओवादी केन्द्र बेदकोट नगरद्धारा स्थलगत अनुगमन गर्दै बस्ती जोगाउन माग

कञ्चनपुर, भदौँ २८ बिहीबारदेखि परिरहेको अबिरल बर्षाले चौधर नदीले बेदकोट नगरपालिका ४ बैतडा स्थित सार्कीपार्की टोलमा ताण्डप मच्चाएको…

अखिल क्रान्तिकारी भीमदत्त नगरको अध्यक्षमा भट्ट

कञ्चनपुर, भदौँ २९ अखिल क्रान्तिकारी भीमदत्त नगरको अध्यक्षमा कपिल भट्ट चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट…

बैतडीमा तीनदिनदेखि विद्युत सेवा अवरुद्ध, वर्षाले समस्या

बैतडी,२८भदौँ ।वर्षा र चट्याङका कारण बैतडीमा ३ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । बुधबारदेखि अवरुद्घ भएकाे विद्युत…

आचार्य कृष्ण दमाईलाई सम्मान 

कञ्चनपुर, भदौँ २८।कञ्चनपुरको एक सामुदायिक विद्यालयले आचार्य कृष्ण दमाईलाई सम्मान गरिएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको बैजनाथ…

प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने– जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

काडमाडौं, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम…

सरकारले सुदूरपश्चिमलाई उपेक्षा ग¥यो ः अखिल समाजवादी

कञ्चनपुर, भदौँ २७ नेकपा विप्लव निकट अखिल (समाजवादी) ले सरकारले सुदूरपश्चिमलाई उपेक्षा गरेको जनाएको छ । हालै सरकारले…

शुक्लाफाँटा नगरपालिकाको ज्यादती विरुद्ध व्यापारी आन्दोलित

झलारी ।शुक्लाफाँटा नगरपालिकाले नगर प्रहरी परिचालन गरी झलारी बजारका व्यापारीको सामान बलजफ्ती लगेपछि व्यापारीहरु आन्दोेलित भएका छन ।…

समाजसेवी चन्दलाई भोजराज हरिप्रिया पुरस्कार 

कञ्चनपुर : समाजसेवी चन्दलाई भोजराज हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार – २०८१ बाट सम्मानित गरिएको छ । भीनपा –७…

शुक्लाफाँटाका मेयर महरालाई समन्वय समितिको सम्मान

कञ्चनपुर, भदौँ २६ जिल्ला समन्वय समिति कञ्चनपुरले शुक्लाफाँटा नगरपालिकालाई मेयर रण बहादुर महरालाई सम्मान गरेको छ । समितिको…

बेदकोट ८ बैजनाथ टोलमा खुला देउडा कार्यक्तम

कञ्चनपुर, भदौँ २६ कञ्चनपुरको बेदकोट नगरपालिका ८ नम्बर वडाको बैजाथ टोलमा खुला देउडा कार्यक्रम गरिएको छ । नव…