बुध, जेष्ठ २०, २०८३

संसदमा घम्साघम्सीबिच प्रतिनिधिसभा नियमावली पारित


संसदमा घम्साघम्सीबिच प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ।

सत्तापक्ष र प्रतिपक्षबिचको घम्साघम्सीका बिच नियमावली पारित भएको हो। सभामुखले जबर्जस्ती नियमावली पारित गर्न लागेको भन्दै प्रतिपक्ष दलहरूले वेल घेरेर नाराबाजी गरेका थिए।

नाराबाजीका बिच नियमावली पारित भएको हो। नियमावली पारित भएपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको छ।

सम्बन्धित समाचार