बुध, असार १०, २०८३

समाचार

हात्तीको शिकार बन्दै आरक्षपीडित जनता ! दलको चुनावी एजेण्डा, सरकार हेरेको हे¥रै

कञ्चनपुर, २६ माघ न्यायिक पुर्नस्थापनाको पखाईमा रहेका कञ्चनपुरका आरक्षपीडित(जनता) पछिल्ला बर्षहरुमा बन्यजन्तुको शिकार बन्न लागेका छन । पुर्नस्थापना…

भ्रष्टाचारमा बदनामित भन्सारका कर्मचारीको पत्रकार ओलीमाथि कार्यालयमै अत्याचार !

कञ्चनपुर, माघ २५ भ्रष्टाचारको खाडलबाट मुक्त हुन नसकेको कञ्चनपुर भन्सार कार्यालयका एकजिम्मेबार अधिकृतले एक पत्रकारमाथि दुव्र्यवहार होईन अत्याचार…

नेताहरूको बेवास्ता, जनताको बलि: लालझाडीमा हात्तीको आक्रमणले ६ वर्षीया बालिकाको ज्यान गयो

कन्चनपुर।कञ्चनपुरको लालझाडीमा जंगली हात्तीको आक्रमणबाट एक नाबालिकाको मृत्यु भएको छ। लालझाडी गाँउपालिका ६ चाँन्देवकी ६ वर्षीया रोजिना साउदको…

बैतडीको दोगडाकेदारमा विद्युतीय हाइस दुर्घटना, चालकको मृत्यु

गणेश जोशी कञ्चनपुर–बैतडीको दोगडाकेदारमा विद्युतीय हाइस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–३ स्थित सिल्लेगडा–बडिया कच्ची…

जापानमा अध्ययनरत उमेश सिंह धामीद्वारा आफ्नो जन्मोत्सवको उपलक्ष्यमा अनाथालयमा सहयोग हस्तान्तरण

आदित्य जोशी,कञ्चनपुर – अध्ययनको सिलसिलामा हाल जापानमा रहनुभएका भिनपा–१०, तिलकेनी निवासी उमेश सिंह धामीको सहयोगमा समाज कल्याण अञ्चल…

निष्पक्ष निर्वाचनका लागि कञ्चनपुर–१ मा आचारसंहिता विषयक अन्तरक्रिया

कञ्चनपुर । निर्वाचन कार्यालय कञ्चनपुर क्षेत्र नम्बर १ को आयोजनामा शुक्रबार उम्मेदवार, सरोकारवाला र पत्रकारहरूबीच निर्वाचन आचारसंहिता सम्बन्धी…

बेलडाँडीमा काँग्रेसको चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय उद्घाटन

कञ्चनपुर, माघ २१ नेपाली काँग्रेसले आफ्ना उम्मेदवार गोपी प्रशाद उपाध्याय जिताउनका लागि बेलडाँडीमा पनि सम्पर्क कार्यालय उद्घाटन गरेको…

पाँच महिनापछि पुर्वगृहमन्त्री पुगे जलेको पुर्खौली घर

महेन्द्रनगर, १९ माघः पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि सोमबार बिहान कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली…