सोम, जेष्ठ २५, २०८३

एनपीएल : विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत

कञ्चनपुर।सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ ।सुदूरपश्चिमले विराटनगरलाई ९० रनले…

श्रीमती कुटने सुप विश्वविद्यालयका प्राद्याध्यापक भट्ट पक्राउ

कञ्चनपुर, १८ मंसिर सुदूरपश्चिम विश्वविद्यालयका एक प्राध्यापक प्रहरी नियन्त्रणमा पुगेका छन । श्रीमती कुटपिटको आरोपमा सुप विश्वविद्यालय केन्द्रीय…

चार विद्याथीले भन्यो, ‘मदिरा सेवन गरेर श्रीमती कुटने सुप विद्याविद्यालयका प्राध्यापक भट्टमाथि कानुनी कार्बाही हुनुपर्छ’

कञ्चनपुर, मंसिर १८ सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले मदिरा सेवन गरेर श्रीमतीलाई मृत्युको मुखमा पु¥याएको भन्दै विश्वविद्यालका विद्यार्थी,…

सहकारी विषयमा निङलाशैनी सहकारीद्वारा अन्तरकृया

कञ्चनपुर, मंसिर १७ कञ्चनपुुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको निङलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले सरोकारवालासंग अन्र्तरकृया गरेको छ ।…

श्रीमती कुटने सुपविका प्राध्यापक भट्टमाथि शिक्षक महासंघद्वारा कार्बाहीको माग

कञ्चनपुर, मंसिर १७ नेपाल शिक्षक महासंघले सुदूरपश्चि विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टमाथि कानुनी कार्बाहीको माग अघि सारेको छ ।…

दोधाराचाँदनीमा फेरी चार महिनापछि बाघको आतङ्कबाख्रा चराउन गएका बृद्धमाथि आक्र्रमण

खडक रावल कञ्चनपुर, १७ मसिर कञ्चनपुरको दोधाराचाँदनीमा फेरी बाघले आतङ्क मच्चाएको छ । चार महिना अघि एक महिलाको…

रामलीला महोत्सबको आयव्याय सार्बजनिक, पुनर्वासमा बिराट हनुमानमुर्ति स्थापना हुने

पुनर्वास, १५ मसिर। कञ्चनपुरको पुनर्वासमा सम्पन्न भएको रामलीला महोत्सबको आयव्याय एक कार्यक्रम बीच सार्बजनिक भएको छ । पुनर्वास…

अब भीनपा ६मा काँग्रेसले जनअनपेक्षा अनुरुप काम गर्छ’ चुनावी प्रतिबद्धता अनुरुप जनताको सेवा गर्छु ः निर्वाचित वडाध्यक्ष चन्द

कञ्चनपुर । नेपाली काँग्रेसले भीमदत्त नगरपालिका ६ मा जनअपेक्षा अनुरुप पाटीबाट निर्वाचित वडाध्यक्ष प्रकास बहादुर चन्दले काम गर्ने…

घुर्सुवा खोलाबाट अवैध उत्खनन् गर्ने आठ टेक्टर नियन्त्रणमा

कञ्चनपुर, १७ मंसिर कञ्चनपुरको उत्तरी भेगमा रहेको घुर्सवा खोलाबाट अवैध उत्खनन् गर्ने आठ टेक्टर नियन्त्रणमा लिएको छ ।…