सोम, असार ८, २०८३

समाचार

कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष जोशी समाजिक काममा

कञ्चनपुर, कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष पिताम्बर जोशी समाजिक काममा जुटेका छन । पुर्व अध्यक्ष जोशी पहाड…

बनकट्टीको बैजनाथ विद्यालयमा दुई खिने धार्मिक अनुष्ठान कार्यक्रम गरिदै

कञ्चनपुर, कञ्चनपुरको एक सामुदायिक विद्यालयले अखण्ड रामायण धार्मिक अनुष्ठान कार्यक्रम गर्न लागेको छ । भीमदत्त नगरपालिका १४ बनकट्टीमा…

बेलडाँडी नतिजा ०८२ ः कमजोर परिमाण, सुधारको विकल्प छैन ?

बेलडाँडी ,माध्यामिक शिक्षा परीक्षा(एसईई)मा कञ्चनपुर बेलडाँडी गाँउपालिकाको नतिजा कमजोर आएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०८२ मा संचालन…

बजेटमा पारिश्रमिक नसमेटिएको भन्दै कञ्चनपुरका विद्यालय कर्मचारीको सरकारलाई ज्ञापन

कञ्चनपुर, २५जेठ कञ्चनपुरका विद्यालय कर्मचारीले आगामी आर्थिक बर्षको बजेटमा आफुहरुको तलब,भत्ता बृद्धि नगरिएको भन्दै सरकारलाई ज्ञापन पत्र बुझाएका…

दैजीमा ईभी हाईस दुर्घटना : १३ यात्रु घाइते, चालक नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका-३ दैजीस्थित महेन्द्रराजमार्गमा सोमबार दिउँसो ईभी हाईस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका…

रास्वपा कञ्चनपुरको निरन्तर कमाण्डिङ्गमा विष्ट

कञ्चनपुर, २५जेठ राष्ट्रिय स्वतन्त्र पाटी९रास्वपा०को जिल्ला सभापतिमा पदम विष्ट निर्वाचित भएका छन । आइतबार सम्पन्न भएको रास्वपा कञ्चनपुरको…

भीमदत्त अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता उपाधी मोर्निङ्गग्लोरी स्कुललाई

आदित्य जोशी कञ्चनपुर, २३ जेठ कञ्चनपुर महेन्द्रनगरको मर्निङ्गग्लोरी स्कुलले भीमदत्त अन्तर विद्यालय स्तरिय क्रिकेट टी–२०को उपाधी जितेको छ…

बेलौरीमा लागूऔषध तस्करीको प्रयास असफल, किशोरसहित २ नियन्त्रणमा

कञ्चनपुर, कञ्चनपुरको बेलौरीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाबाट अवैध लागूऔषध खैरो हेरोइन ३…

बेदकोट ८ विगतको समिक्षा, वर्तमानको प्रतिबद्धता र भविष्यको सकल्प कार्यक्रम सम्पन्न

कञ्चनपुर कञ्चनपुरको एक वडा कार्यालयले विगतको समिक्षा, वर्तमानको प्रतिबद्धता र भविष्यको सकल्प कार्यक्रम सम्पन्न गरेको छ । नागरिकसंग…