सोम, जेष्ठ २५, २०८३

पत्रकार महासंघ कञ्चनपुर शाखाको मासिक बैठक ११ बुँदे ऎतिहासिक निर्णय गर्दै सम्पन्न

कंचनपुर । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले मासिक बैठक ११ बुँदे महत्वपुर्ण निर्णय गर्दै सम्पन्न गरेको छ। कंचनपुरको…

अजमेरा फैशन ईन्डिया” अब नेपालमै : फेक्ट्री रेटमा सामान पाइने

काठमाडौं, नेपाल — भारतको गुजरातस्थित न. १ टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी भवन बानेश्वरबाट बिधिवत बिक्री…

माओवादी नेता ऐरको गृहनगरका विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा पु¥याउने अभियान

कञ्चनपुर, साउन १ नेकपा माओवादी केन्द्रका युवा नेता नवराज ऐरले गृहनगरका जेहेन्दार विपन्न गरिबका विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा…

राना थारु समुदायमा सुरु भयो सावन डोलाको परम्परागत उत्सव

कञ्चनपुर: कञ्चनपुरको भिमदत्त नगरपालिका–१९ भीमदत्त नगरपालिका वडा नम्बर १९ मा राना थारु समुदायको ऐतिहासिक र पुर्खौली परम्परालाई संरक्षण…

ईजरायलमा रहेकी भीमदत्तकी उपमेयर लेखकद्वारा विपिन जोशीकोे रिहाईको माग

कञ्चनपुर, साउन १ कञ्चनपुरको भीमदत्त नगरकी उपमेयर निलम लेखकले हमास समुहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीकोे रिहाईको…

सुदूरपश्चिम खबरद्वारा सुडा रेडक्रस उपशाखालाई पंखा हस्तान्तरण

कञ्चनपुर । आशिर्वाद मिडिया प्रा.लि. द्वारा सञ्चालित सुदूरपश्चिम खबरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सुडा रेडक्रस उपशाखालाई पंखा हस्तान्तरण…

यति पनि गर्न नसक्ने कस्तो रहेछ बेलडाँडी गाउँपालिका

बेलडाँडी । बेलडाँडी गाउँपालिकाकामा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गरी बजेट तथा कार्यक्रम पारित गरिएको…

शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण

सञ्जय महर कञ्चनपुर, कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिएको छ ।…

कञ्चनपुर अदालतमा मुद्दा फछ्र्यौट बृद्धि

कञ्चनपुर, ३२ असार कञ्चनपुर जिल्ला अदालतले पछिल्ला बर्षहरुमा मुद्दा फर्छयौटमा बृद्धि गरेको छ । गत विगतका बर्षहरुकोे तुलनामा…