आइत, जेष्ठ २४, २०८३

काँग्रेस निकट निजामती कर्मचारी यूनियन कञ्चनपुरको ९औँ अधिवेशन शुरु

शंकरदत्त अवस्थी, माघ २६नेपाल निजामती कर्मचारी यूनियन कञ्चनपुरको अधिवेशन शुरु भएको छ । शनिबारदेखि महेन्द्रनगरमा नेपाली काँग्रेस निकट…

कञ्चनपुरमा प्रहरी र थुनुवाका लागि निःशुल्क स्वास्थ्य शिविर

कञ्चनपुर कञ्चनपुरमा प्रहरी र थुनुवाको स्वास्थ्य चेकजाँच गरिएको छ । शनिबार प्रहरी र थुनुवाको स्वास्थ्य शिविर गरिएको हो…

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव आज समापन, ज्योती मगरको विशेष प्रस्तुति

कञ्चनपुर, १५ माघदेखि कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा संचालन भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव आज शनिबार समापन…

निर्माण ढिलाइले दैजी–बेलडाँडी सडकमा दुर्घटना बढ्दै, स्थानीय आक्रोशित

कञ्चनपुर , माघ २६ समयमै ठेकेदारले सडक निर्माण गर्न नसक्दा निर्माणाधिन दैजी बेलडाँडी सडकखण्डमा सवारी दुर्घटना भईरहेका छन…

एसियन एम्पुटी फुटबल च्याम्पियनसिप: नेपाल आज उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै

विकास सिंह महता, बङ्गलादेश ।एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा नेपालले पहिलो खेल उज्बेकिस्तानसँग खेल्ने छ । बङ्गलादेशको ढाकामा…

महेंद्रनगर महोत्सवमा दुर्गेश थापाको धमाका, हजारौं दर्शकको उत्साहले भरियो खुला मञ्च

कञ्चनपुर, माघ २५दुस्मन हेरेको हे¥यै भन्ने बोलको गित लिएर स्टेज चढेका युवा आधुनिक गायक तथा मोडल दुर्गेश थापाले…

कञ्चनपुरको प्राचिन रौटेला मन्दिरमा दर्शनार्थिको घुईचो

कञ्चनपुर , माघ २५कञ्चनपुर जिल्लाको उत्तरी चुरे क्षेत्रमा रहेको बैजनाथ धाम रौटेला मन्दिरमा भव्य मेला लागेको छ ।…

काँग्रेस नेता कलौनीको जन्मदिनमा दिप प्रज्वलन

कञ्चनपुर, माघ २४ नेपाली काँग्रेस कञ्चनपुरका स्व. युवा नेता अच्युतराज कलौनीको स्मृतिमा जन्मदिवस मनाईएको छ ।काँग्रेस भीमदत्त नगरका…

महाकाली सिँचाई नहर निर्माण कम्पनीको गोदाममा आगलागी हुँदा, एक करोड बढीका समान जलेर खरानी

आदित्य जोशी कञ्चनपुर, माघ २४ कञ्चनपुरको एक निर्माण कम्पनीको गोदाममा आगलागी भएको छ । बेदकोट नगरपालिका ६मुसेपानी स्थित…

भोलीदेखि सुदूरपश्चिम विश्वविद्यालयमा दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन हुँदै

कल्पना साउद कञ्चनपुर, माघ २४ सुदूरपश्चिम विश्वविद्यालयले दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन गर्न लागेको छ । भोलीदेखि सभ्यता, नविनतम विकास…