बिहि, बैशाख २४, २०८३

काँग्रेस नेता कलौनीको जन्मदिनमा दिप प्रज्वलन


कञ्चनपुर, माघ २४ नेपाली काँग्रेस कञ्चनपुरका स्व. युवा नेता अच्युतराज कलौनीको स्मृतिमा जन्मदिवस मनाईएको छ ।काँग्रेस भीमदत्त नगरका नगर सभापति समेत रहेका कलौनीको स्मृतिमा जन्मदिनवस एव स्मृतिमा दिप प्रज्वलन गरिएको हो । नेवि संघ कञ्चनपुरले कलौनीको स्मृतिमा दिप प्रज्वलन गरिएको नेवि संघ कञ्चपुरका पुर्व नेता रमेश ठगुन्नाले बताए । उनका अनुसार दिवङगत भएका काँग्रेस नेता कलौनीको स्मृतिमा दिप प्रज्वलन गरिएको छ । कलौनी गत शनिबार बिहान भीनपा १८सालघारीमा मृत भेटिएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply