शुक्र, जेष्ठ २२, २०८३

महेन्द्रराजमार्ग क्षेत्रमा शंकास्पद बस्तु फेला

कञ्चनपुर, फागुन १९कञ्चनपुरको महेन्द्रराजमार्ग क्षेत्रमा शंकास्पद बस्तु फेला परेको छ । मंगलबार बिहानै पुर्व पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा शंकास्पद…

निर्वाचन आयोग को कडा निर्देशन: मतदान केन्द्र बन्द नहुन्जेल विशेष आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ ।आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म…

नेकपा कञ्चनपुर ३का उम्मेदवार मान बहादुर सुनारद्वारा जिताउन अपिल

कञ्चनपुर नेपाली कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुर ३का उम्मेदवार मान बहादुर सुनारले आफुलाई जिताउन अपिल गरेका छन । सोमबार गड्डाचौकीमा…

कञ्चनपुर ३का जनता भन्छन, मान बहादुर सुनार जिताउनुको विकल्प छैन

कञ्चनपुर, माघ १९नेकपा प्रभावशाली नेता मान बहादुर सुनार जिताउनका लागि क्षेत्र ३का जनता व्यग्र प्रतिक्षामा छन । कञ्चनपुर…

चुनाव जित्दै बीना मगर

कञ्चनपुर, फागुन १८आशन्न २१फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा नेकपा महिला नेतृ बीना मगर जिताउनका लागि क्षेत्रका…

उज्यालो पाटी कञ्चनपुर ३का उम्मेदवार कुमालको चुनावी घोषण पत्र ः वाढी नियन्त्रणदेखि जनतालाई लालपुर्जा

कञ्चनपुर, फागुन १८उज्यालो पाटी नेपाल कञ्चनपुर ३का उम्मेदवार भीम बहादुर कुमालले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन ।…

जितको दौडमा माधव पन्त

कञ्चनपुर फागुन १८बुधबार आशन्न २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि पुर्व विद्यार्थी नेता माधव प्रशाद पन्त…

बीना मगर जिताउन कञ्चनपुर १ का जनता भोट दिन व्यग्र प्रतिक्षामा

कञ्चनपुर, फागुन १८आशन्न २१फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा नेकपा महिला नेतृ बीना मगर जिताउनका लागि क्षेत्रका…

नेकपा शुक्लाफाँटाको चुनावी ¥याली, जनता नेकपातिरै

भोजराज जोशी कन्चनपुर, फागुन १९ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाली कम्युनिष्ट पार्टीले बृहत् मोटरसाइकल र्‍याली सम्पन्न गरेको छ। पार्टीको…

बैतडी नेकपा उम्मेदवार जिताउन जेन्जीदेखि एमाले काँग्रेसका युवा नेकपा प्रवेस

कञ्चनपुर, फागुन १८ नेपाल कम्युनिष्ट पाटी(नेकपा) बैतडीका उम्मेदवार प्रमानन्द भट्ट जिताउनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, जेनजीदेखि स्वतन्त्र…