कञ्चनपुर, फागुन १८उज्यालो पाटी नेपाल कञ्चनपुर ३का उम्मेदवार भीम बहादुर कुमालले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन ।
उज्यालो पाटीका उम्मेदवार कुमालले चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन ।
कुमालले अघि सारेका ५ बुँदे घोषणा पत्रमा पूर्वाधार,गरिब विपन्न जनताका लागि आधारभूत आवश्यकता,रोजगारी अर्थतन्त्र सुधार, आवश्यक सुधार,महाकाली, जगबुढाको तटबन्ध निर्माण, भूमिहिनलाई लालपुर्जा,आरक्षपीडितको पुर्नस्थापना, क्षतिपूर्ति,जंगली जनावरको आतङ्क रोकिने,कृषि विकास देखिका विवित दीगो विकासका कार्यक्रम रहेका छन ।
उम्मेदवार कुमालले धेरै एजेण्डा ल्याउने तर, कुनैपनि पुरा नगर्ने प्रवृति आफुबाट अन्त्य हुने भएकाले निर्वाचित गराईदिन अपिल गरेका छन ।

