आइत, साउन १७, २०८३

सरकारले सुदूरपश्चिमलाई उपेक्षा ग¥यो ः अखिल समाजवादी

कञ्चनपुर, भदौँ २७ नेकपा विप्लव निकट अखिल (समाजवादी) ले सरकारले सुदूरपश्चिमलाई उपेक्षा गरेको जनाएको छ । हालै सरकारले…

शुक्लाफाँटा नगरपालिकाको ज्यादती विरुद्ध व्यापारी आन्दोलित

झलारी ।शुक्लाफाँटा नगरपालिकाले नगर प्रहरी परिचालन गरी झलारी बजारका व्यापारीको सामान बलजफ्ती लगेपछि व्यापारीहरु आन्दोेलित भएका छन ।…

समाजसेवी चन्दलाई भोजराज हरिप्रिया पुरस्कार 

कञ्चनपुर : समाजसेवी चन्दलाई भोजराज हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार – २०८१ बाट सम्मानित गरिएको छ । भीनपा –७…

शुक्लाफाँटाका मेयर महरालाई समन्वय समितिको सम्मान

कञ्चनपुर, भदौँ २६ जिल्ला समन्वय समिति कञ्चनपुरले शुक्लाफाँटा नगरपालिकालाई मेयर रण बहादुर महरालाई सम्मान गरेको छ । समितिको…

बेदकोट ८ बैजनाथ टोलमा खुला देउडा कार्यक्तम

कञ्चनपुर, भदौँ २६ कञ्चनपुरको बेदकोट नगरपालिका ८ नम्बर वडाको बैजाथ टोलमा खुला देउडा कार्यक्रम गरिएको छ । नव…

तनहुँमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँ, भदौँ २६ ।तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ।तनहुँ प्रहरीकाअनुसार…

धनगढी नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कोषमा नवजीवन सहकारीबाट २ लाख १० हजार सहयोग

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले स्थापना गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ।यसैक्रममा उपमहानगरपालिकाभित्र…

बझाङका एक बालक कञ्चनपुरदेखि बेपत्ता

कञ्चनपुर भदौँ २६ । बझाङका एक बालक कञ्चनपुरदेखि बेपत्ता भएका छन्।बझाङको केदारस्यु गाउँपालिका-७ काडाचौर बस्ने मानसिंह धामी र…

विशेषज्ञ तथा आधुनिक प्रविधि सहितफारवेष्ट डेन्टल होम संचालनमा

कञ्चनपुर, भदौँ २६ कञ्चनपुरको महेन्द्रनगरमा विशेषज्ञ चिकित्सक सहित आधुनिक प्रविधी सहित फारवेगट डेन्टर होम संचालनमा आएको छ ।…