बिहि, बैशाख २४, २०८३

विशेषज्ञ तथा आधुनिक प्रविधि सहितफारवेष्ट डेन्टल होम संचालनमा


कञ्चनपुर, भदौँ २६ कञ्चनपुरको महेन्द्रनगरमा विशेषज्ञ चिकित्सक सहित आधुनिक प्रविधी सहित फारवेगट डेन्टर होम संचालनमा आएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगर अस्पताल रोडमा विशेषज्ञ चिकित्सक सहित आधुनिक प्रविधी सहित फारवेगट डेन्टर होम संचालनमा आएको हो । विगत दस बर्ष भन्दा बढि समय बाट दन्त सेवादिईरहेको भीमदत्तनगर १५ निवासी डा. रोशन भट्टको समुहले लगानीमा बिशेषज्ञ डक्टर तथा आधुनिकप्रविधि सहित उतकृष्ट दन्तसेवाउपलव्ध गराउन पुरानो बाणिज्य बैङ्क अगाडी अस्पताल लाईनमाफारवेष्ट डेन्टेल होम प्रारम्भ भएको जनाएको छ । यस अघि चितवन कैलालीको धनगढी र अत्तरयिमा सफलरुपमा संचालनगरि रहेको दन्त सेवापश्चातआफ्रनै जन्मभुमिमा स्थानीयवासीलाई फारवेष्ट डेन्टेल होम बाट दातखोल्ने, दातलगाउने, दात सफागर्ने, सास गनाउने, दातमा किरा लागेको, दातभर्ने, नमिलेको बाङ्गो दातमिलाउने, दातको जरै देखि आरसिटि उपचार गर्ने, दातनभएको ठाउ“मा दात राख्ने , दातको एक्सरे गर्नेकार्य पारिवारिक वाताबरणमा संचालनहुने संचालक ड. रोशनभट्टले बताए । विशेषज्ञ सेवाकालागि डा. रोशन भट्ट, डा. संगिता पाण्डेय , डा. मुक्तीराना भाट, पनि सेवादिईरहनु भएकोफारवेष्ट डेन्टेल होम प्रत्येक बिहान ९ बजे देखि ५ बजे सम्म संचालनहुने भीमदत्तनगरको स्थानियव्यक्ति नै डेन्टल क्लिनिकको संचालकभएकोले जेष्ठ नागरिकहरु लाई बिशेष छुट दिईएको कुरा फारवेष्ट डेन्टले बताएको छ । डा. भट्ट भीमदत्तनगरमा प्रारम्भिक शिक्षा ईन्टरनेशनलपब्लीक स्कुलमाअध्ययनगरि लिटिल बुद्ध एकेडमी बाट एसएलसी गरी काठमाण्डौ व्हाईट हाउस बाट आई एस्सी गरि बेचुलर अफ डेन्टल सर्जरी चितवन मेडिकल कलेज बाट बर्ष ०१६ पास आउट गरि सोहीअवधि बाट दन्त सेवामाकार्यरत रहेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply