आइत, असार ७, २०८३

राष्ट्रिय

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने…

आजदेखि संसद् अधिवेशन

काठमाडौं: गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद्…

यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ

काठमाडौंका यातायात कार्यालयहरूबाट प्रहरीले १६ बिचौलियालाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार यातायात कार्यालय सानोभ¥याङबाट आठजना र गुर्जुधाराबाट आठजनालाई…

रास्वपा सभापति लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरसँग भेटवार्ता

काठमाडौं रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबिच भेटवार्ता भएको छ। लामिछानेको निजी निवास बुढानिलकण्ठमा…

निरन्तरको हिमपातले कञ्चनजंघा क्षेत्रको पर्यटन गतिविधि प्रभावित

पर्यटकीय सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा भएको निरन्तर हिमपातले कञ्चनजंघा क्षेत्रको पर्यटन गतिविधि प्रभावित बनेको छ । सामान्यतः यही…

पर्यटकलाई आकर्षित गर्दै नागबेली सडक : घुम्तीको चर्चा जताततै

भोजपुर – भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली सडक ।आकारको सडक यतिबेला आन्तरिक…

ओली र लेखकलाई पक्राउ गरी कारबाही अघि बढाउने तयारी

जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनसँगै सरकारले तत्कालीन…

ओलीलाई पक्राउ गर्न प्रहरी गुण्डुमा, दुई वरिष्ठ वकिलसँग परामर्श

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक परामर्शका लागि कानुन व्यवसायीहरूलाई बोलाएका छन् । आफूलाई पक्राउ गर्न प्रहरीको…

रमेश लेखक पक्राउ

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक…

गृहमन्त्रीले गरे दुई आइजीपीसँग छलफल, सूरक्षा ‘हाई अलर्ट’मा

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकसँग आज छलफल गरेका छन्। सो क्रममा उनले…