आइत, असार ७, २०८३

गृहमन्त्रीले गरे दुई आइजीपीसँग छलफल, सूरक्षा ‘हाई अलर्ट’मा


काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकसँग आज छलफल गरेका छन्।

सो क्रममा उनले सुरक्षा अधिकारीहरूलाई ‘हाई अलर्ट’मा रहन निर्देशन दिएका एक सुरक्षा अधिकारीले थाहाखबरलाई जानकारी दिए।

आजै बालेन नेतृत्वको सरकारले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएका वेला दुई आइजीपीसँग गरेको छलफलाई अर्थपूर्णरूपमा लिइएको छ।

सम्बन्धित समाचार