मङ्ल, असार ९, २०८३

राष्ट्रिय

वैशाख १२ गते चिकित्सकहरुको आन्दोलन, देशभरका सम्पुर्ण सरकारी तथा निजी अस्पताल, क्लिनिकहरुको सेवा बन्द गरिने

कञ्चनपुर, बैसाख 10 । नेपाल चिकित्सक संघको आह्वानमा शुक्रवार ९भोली० सरकारी तथा निजी अस्पताल, क्लिनिक, मेडिकल कलेज र…

भ्रष्टाचारमा कर्मचारी लिप्त आफ्नै कर्मचारीबाट घुस लिने अधिकृत गिरी पक्राउकरारका अमिनको ३ करोड २९ लाख अवैध सम्पत्ती

कञ्चनपुर, १० बैशाख निजामती कर्मचारी घुस लिन अब्बल रहेको एक तथ्यले देखाएको छ । आफ्नै सहकर्मी कर्मचारी बिरुद्ध…

दोधारा–चाँदनी क्षेत्रका विद्यार्थीका लागि सार्क एजुकेसन फाउन्डेसनको नयाँ बस सेवा सुरु

कञ्चनपुर।कञ्चनपुरको प्रतिष्ठित शैक्षिक संस्था सार्क एजुकेसन फाउन्डेसनले यस शैक्षिक सत्र २०८२ देखि दोधारा–चाँदनी क्षेत्रका लागि नयाँ सुविधा सहितको…

विदेशबाट आएका युवकमाथि विमानस्थलमै प्रहरीद्वारा दुर्व्यवहार

काठमाडौं।वैदेशिक रोजगारीबाट बिदामा स्वदेश फर्किएका एक युवकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीबाटै दुर्व्यवहार भएको छ। गत आइतबार दुबईबाट फर्किएका…

२४ दिनपछि हाजिरी जमानीमा छुटे राप्रपाका महामन्त्री धवलशमशेर

काठमाडौं।हिंसात्मक आन्दोलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा २४ दिनपछि छुटेका छन्। जिल्ला प्रहरी…

पोखरा र भैरहवा विमानस्थलमा अर्बौं भ्रष्टाचारको आरोप, पूर्वमन्त्री योगेश भट्टराईविरुद्ध लेखा समितिमा उजुरी

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीको डिजाइनमा अर्बौै घोटाला…

जिल्लाको शान्ति, सुशासन र बेथिति न्यूनिकरण गर्न प्रतिबद्ध छु ः कञ्चनपुरका सिडियो ढकाल

कञ्चनपुर, ३ बैशाख कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लाकोे शान्ति, सुशासन, सुरक्षा, एव बेथिति न्यूनिकरणका लागि आफु…

ओली सरकार धेरै दिन टिक्दैन ः प्रचण्ड

कञ्चनपुर, बैशाख ३पुर्व प्रधानमन्त्री एव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार धेरै दिन नटिक्ने दाबी…

शिक्षक आन्दोलन चर्किँदा कक्षा १२ परीक्षा अन्यौलमा

कञ्चनपुर : विद्यालय शिक्षा विधेयक पारितको माग अघि सार्दै २०चैत्रदेखि शिक्षक काठमाण्डौँ केन्द्रीत सडक आन्दोलनमा होमिएका छन ।…

“दुर्गा प्रसाईं १२ दिनको हिरासतमा, अदालतको उपचार आदेश”

काठमाडौं।गएको १५ गते काठमाण्डौको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले…