आइत, असार ७, २०८३

१ वर्ष अगाडि

सत्ताधारी एमालेका सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कञ्चनपुर, जेठ २८ नेकपा ९एमाले०का मधेश प्रदेशका सांसद दीपन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अस्पताल निर्माणमा…

एउटा विद्यालय जहाँ १६ विद्यार्थी भर्ना, नियमित आउने चार मात्रै, पाँच शिक्षक !

कञ्चनपुर।कञ्चनपुरको एक सामुदायिक विद्यालयमा न्यून विद्यार्थी भर्ना भएका छन्। चालू शैक्षिक सत्र ०८२ मा दोधाराचाँदनी नगरपालिका– १०, प्रतिभा…

पचुई प्रहरी चौकी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, २८जेठ कञ्चनपुरको सीमावर्ती बेलौरी क्षेत्रमा एक प्रहरीमाथि कुटपिट भएको छ । ईलाका प्रहरी बेलौरी मातहत रहेकोे पचुई…

बेलौरीमा आगलागी, किराना पसलका सामान जलेर नष्ट

काठमाडौं, जेठ २७ , कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–६, भुराकोटमा आगलागी हुँदा एक किराना पसलमा रहेका विभिन्न सामग्री जलेर…

भ्रष्टाचार गर्न आयल निगमका कर्मचारीकोे यस्तो आईडिया ःसिसि क्यामेरा बन्द गरी डिजेल चोरी गर्ने डिपो प्रमुखसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २७ देशभरका सरकारी सार्वजनिक निकायमा भ्रष्टाचार, अनियमिता, र ढिलासुस्तीले जनता हैरान भईरहेका बेला नेपाल आयल निगमका…

योजना बेच्न मोलतोल गर्दै सुदूरपश्चिम प्रदेश सरकार ः सांसद सरल

कञ्चनपुर, जेठ २६ सुदूरपश्चिम प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले सरकार नै बस्तीबाट सम्बन्धीत कार्यालय आएर तलबाट आएका…

प्रेस सेन्टर सुदूरपश्चिमको बैठक ः नागरिकका समस्या उठानदेखि श्रमजिवी पत्रकारको हकहितमा जोड

कञ्चनपुर, जेठ २५ प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको तेस्रो पूर्ण बैठकले सांगठनिक तथा सामाजिक विषयहरूमा विविध निर्णयहरू…

कञ्चनपुरको भीमदत्त -११ मा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा शनिबार बृहत् तथा निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा शिविर सफलतापूर्वक…

सांसद तामाङ्गको निर्वाचन क्षेत्रमा ३७ करोड बढी विनियोजन, पुर्नवास केन्द्रित विकास

भुवन भट्ट महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर एकमा आगामी आर्थिक वर्षका लागी ३७ करोड बढी बजेट छुट्याइएको…