शुक्र, जेष्ठ २२, २०८३

कञ्चनपुरमा नेपाली कम्युनिष्ट पार्टीका समावेशी उम्मेदवारजनताको मत गर्ने मन न्याय गर्ने पार्टी र उम्मेदवार तिर

कञ्चनपुर— हालै देशभर फैलिएको जेनजी आन्दोलन र त्यसले ल्याएको परिवर्तनको मनोविज्ञानलाई आत्मसात् गर्दै नेपाली कम्युनिष्ट पार्टीले कञ्चनपुरका तीनै…

बीना मगर जिताउन बेलौरीका काँग्रेस निकट नेता नेकपातिर

कञ्चनपुर: बीना मगरलाई बहुमतका साथ जिताउनका लागि नेपाली काँग्रेस बेलौरीका नेता कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पाटी(नेकपा) प्रवेस गरेका छन…

मान बहादुर सुनार जिताउन भीमदत्तका प्रतिष्ठित पुस्तक व्यवसायी भट्ट नेकपामा

कञ्चनपुर कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट नेकपा उम्मेदवार मान बहादुर सुनार जिताउनका लागि जिल्लाको भीमदत्त नगरका एक प्रतिष्ठित व्यवसायी…

नेककपाले महेन्द्रनगरमा ¥याली गर्दै मत माग्दै

कञ्चनपुर ,कम्युनिष्ट पाटी(नेकपा)ले कञ्चनपुर ३मा दमाकेदार ¥याली निकालेको छ । शुक्रबार महेन्द्रनगर बजारमा नेकपाले महेन्द्रनगर बजारमा ¥याली निकालेको…

क्षेत्र १का मतदाता भन्छन् बेलडाँडी–बेलौरी जोड्ने सिँचाई सडक कालोपत्रे गर्ने उम्मेदवारलाई भोट

कञ्चनपुर बेलडाँडी र बेलौरीका जनता अब उदारो सम्झौता मान्नेवाला छैनन, विगत ०४८देखि ०७९सम्म चुनावमा उदारा नारा दिदै आएर…

मतदानमा खटिने कञ्चनपुरका कर्मचारीलाई तालिम

कञ्चनपुर, १४फागुन २१फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा खटिने कञ्चनपुरका कर्मचारीलाई तालिम दिईएको छ । जिल्लाका तीनै…

दीपक बोहरा जिताउन एमाले शुक्लाफाँटाकी नेतृ मोनिका र काँग्रेस कृष्णपुरका ओझा रास्वपा प्रवेस

भोजराज जोशी, फागुन १३ कञ्चनपुर निर्वाचन क्षेत्र २का नेपाली काँग्रेस र नेकपा एमालेका नेता कार्यकर्ताहरु राष्ट्रिय स्वतन्त्र पाटी…

कञ्चनपुर १का जेन्जी उम्मेदवार सियाराम राना पनि बीना मगर जिताउने अभियानमा

कञ्चनपुर, १३ फागुन कञ्चनपुर निर्वाचन क्षेत्र १ मितेरी पाटी नेपालका उम्मेदवार सियाराम राना नेपाल कम्युनिष्ट पाटी(नेकपा)मा प्रवेस गरेका…

कांग्रेस नेता रमेश लेखकद्वारा हरि बोहरालाई विजयी गराउन सशक्त अपिल

कञ्चनपुर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले कञ्चनपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–३ का…