शुक्र, जेष्ठ २२, २०८३

नेककपाले महेन्द्रनगरमा ¥याली गर्दै मत माग्दै


कञ्चनपुर ,कम्युनिष्ट पाटी(नेकपा)ले कञ्चनपुर ३मा दमाकेदार ¥याली निकालेको छ ।

शुक्रबार महेन्द्रनगर बजारमा नेकपाले महेन्द्रनगर बजारमा ¥याली निकालेको हो ।

नेकपा कञ्चनपुरका युवा नेता बिरेन्द्रराज विष्टले उम्मेदवार मान बहादुर सुनार सहित क्षेत्रका नेता कार्यकर्ता, शुभचिन्तकहरुको उपस्थितिमा ¥याली निकालिएको बताए ।

महेन्द्रंनगर बजारका सबै गल्लीदेखि आसपासका बजार क्षेत्रमा मत मग्दै सहयोगका लागि हार्दिक अपिल गरेका छन । भोट माग्दै नेकपाले तारा चुनाव चिन्हमा मतदानका लागि अपिल गरेका छन ।

नेकपा उम्मेदवार मान बहादुर सुनार, नेकपा निर्वाचन क्षेत्र ३ निर्वाचन परिचालन समितिका संयोजक नेकपा नेता प्रकास बहादुर रावलले समेत मान बहादुर सुनारलाई जिताउन अपिल गरेका छन ।

सुनार पालिका, प्रदेशपछि सघका लागि चुनावी मैदानमा होमिएका छन ।

सम्बन्धित समाचार