सोम, जेष्ठ २५, २०८३

नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले ग¥यो उम्मेदवार सिफारिस

भाष्कर केसी कञ्चनपुर, पुष १६ नेपाली कम्युनिष्ट पाटी(नेकपा)कञ्चनपुरले उम्मेदवार सिफारिस गरेको छ । आगामी २१फागुनमा हुने प्रतिनिधी सभा…

एमाले कञ्चनपुर उम्मेदबार सिफारिस बबण्डर ः जिल्लाको सुची लत्याएर बाहिरबाटै उम्मेदवार

कञ्चनपुर, १५ पुष नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटिले सिफारिस गरेका उम्मेदवार भन्दा बाहिरबाटै समानुपातिक उम्मेदवारको सुची पाटीले निर्वाचन…

शुक्लाफाटा नगरपालिकामा पहिलोपटक कृष्णलीला सांस्कृतिक महोत्सव आयोजना हुँदै

कञ्चनपुर, शुकलाफाटा नगरपालिकामा पहिलोपटक कृष्णलीला सांस्कृतिक महोत्सव-२०८२ हुने भएको छ। शुक्लाफाटा नगरपालिका-७ सिमलफाटामा रहेको पशुपतिनाथ मन्दिरमा यही पौष…

जेनजी आन्दोलनपछि निर्वतमान गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै

काठमाण्डौं १४ पुस भदौं २३\२४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिनुभएका निर्वतमान गृहमन्त्री रमेश लेखकले आज…

विप्लव माओवादी कञ्चनपुरद्वारा समानुपातिक उम्मेदवार सिफारिस

शुनिल राना कञ्चनपुर, पुष १४ नेपाल कम्युनिष्ट पाटी(विप्लव) कञ्चनपुरले समानुपातिक उम्मेदवार सिफारिस गरेको छ । आगामी फागुन २१मा…

मझगाँउ विमानस्थल चुनावी मुद्दा मात्रै कहिलेसम्म ?

कञ्चनपुर, पुष १४ कञ्चनपुरको निर्माणाधिन मझगाँउ विमानस्थल निर्माण कार्य ढिलाई भएको छ । ठेक्का भएको ५ बर्ष पुग्दा…

लोक देउडा गायक गणेश सिंहको ‘खप्तड घाम छैन’ भोलि सार्वजनिक हुँदै, रमाइलो शैलीमा तयार

कञ्चनपुर — लोक देउडा गायक गणेश सिंहको नयाँ गित सिर्जना ‘खप्तड घाम छैन’ भोलि पौष १४ गते सार्वजनिक…

कञ्चनपुर उद्योग वाणिज्य संघमा पाँच पदाधिकारी निर्बिरोध ः संघमा मल्ल र चन्दको निर्बिरोध यात्रा

कञ्चनपुर, कञ्चनपुर उद्योग वाणिज्य संघको सदस्यमा दिनेश मल्ल निर्बिरोध निर्वाचित भएका छन । यस अघि बरिष्ठ उपाध्यक्ष समेत…

तीन बर्षको अवधिमा माईती नेपाल कञ्चनपुरद्वारा भारतमा बेचिएका ४९ महिला बालबालिकाको उद्दार

पहिलाद राना कञ्चनपुर, १२ पुष मानव बेचबिखन रोकथामका क्षेत्रमा कार्यरत माईती नेपाल कञ्चनपुरले भारतमा बेचिएका महिला तथा बालबालिकाहरुको…

बेलडाँडी राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न रौलेश्वरलाई उपाधी

कञ्चनपुर पुष १० कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता सम्पन्न भएकोे छ । बेलडाँडी गाउँ खेलकुद…