सोम, असार ८, २०८३

Breaking News

दैजी–जोगबुडा सडक’ निर्माण कम्पनीको दुहुनो गाई

काठमाडौं,यो बैशाख ८ गते दैजी–जोगबुडा सडक खण्डको कञ्चनपुर जिल्ला क्षेत्राधिकार भित्र पर्ने सडक खण्डमा सडक कालो पत्र गर्न…

आरक्षपीडित काठमाडौं भोक हड्तालमा ः बम आयोगको प्रतिवेदन कार्यान्वयन गरेर पुर्नस्थापना गर्न माग

काठमाडौं, २८ जेठ कञ्चनपुरका आरक्ष पीडितले पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा भोक हड्ताल थालेका छन् । शुक्लाफाँटा आरक्षपीडित केन्द्रीय…

त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड गर्ने काँग्रेसका विद्यार्थी कार्की पक्राउ

कञ्चनपुर, सत्ताधारी नेपाली काँग्रेस निकट नेवि संघका विद्यार्थी त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड गरेको आरोपमा नेविसंघका दिपाल कार्की पक्राउ…

सत्ताधारी एमालेका सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कञ्चनपुर, जेठ २८ नेकपा ९एमाले०का मधेश प्रदेशका सांसद दीपन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अस्पताल निर्माणमा…

एउटा विद्यालय जहाँ १६ विद्यार्थी भर्ना, नियमित आउने चार मात्रै, पाँच शिक्षक !

कञ्चनपुर।कञ्चनपुरको एक सामुदायिक विद्यालयमा न्यून विद्यार्थी भर्ना भएका छन्। चालू शैक्षिक सत्र ०८२ मा दोधाराचाँदनी नगरपालिका– १०, प्रतिभा…

पचुई प्रहरी चौकी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, २८जेठ कञ्चनपुरको सीमावर्ती बेलौरी क्षेत्रमा एक प्रहरीमाथि कुटपिट भएको छ । ईलाका प्रहरी बेलौरी मातहत रहेकोे पचुई…

बेलौरीमा आगलागी, किराना पसलका सामान जलेर नष्ट

काठमाडौं, जेठ २७ , कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–६, भुराकोटमा आगलागी हुँदा एक किराना पसलमा रहेका विभिन्न सामग्री जलेर…

भ्रष्टाचार गर्न आयल निगमका कर्मचारीकोे यस्तो आईडिया ःसिसि क्यामेरा बन्द गरी डिजेल चोरी गर्ने डिपो प्रमुखसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २७ देशभरका सरकारी सार्वजनिक निकायमा भ्रष्टाचार, अनियमिता, र ढिलासुस्तीले जनता हैरान भईरहेका बेला नेपाल आयल निगमका…

योजना बेच्न मोलतोल गर्दै सुदूरपश्चिम प्रदेश सरकार ः सांसद सरल

कञ्चनपुर, जेठ २६ सुदूरपश्चिम प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले सरकार नै बस्तीबाट सम्बन्धीत कार्यालय आएर तलबाट आएका…