मङ्ल, असार ९, २०८३

सुदूरपश्चिम

अखिल क्रान्तिकारी सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस सभापतिका उम्मेदबार अवस्थी

शुनिल रानाकञ्चनपुर, १३ चैत्र२७ चैत्रमा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनका लागि अखिल क्रान्तिकारीले सभापतिका…

उपमेयर कार्यक्रम अन्तर्गत मन्दिरलाई ईन्भटर सहयोग

तमान सिंह गुरुङ्गदोधारा १३ चैत । कञ्चनपुरको श्री कालिका माता मन्दिरमा उपमेयर कार्यक्रम अन्तर्गत ईन्भटर सहयोग गरीएको छ…

“सुदूरपश्चिममा स्थानीय सेवा ऐन छिट्टै जारी हुने: मुख्यमन्त्री शाह”

काठमाडौं ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सेवा ऐन तत्काल जारी गर्न प्रदेश सरकार लागि परेको बताएका छन्…

०८४ मा संसदीय चुनाव हुँदैन, भए समाजवादी व्यवस्थाका लागि मात्रै हुन्छ ः बास्तोला

कञ्चनपुर, १०चैत्र नेपाल कम्युनिष्ट पाटी(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला(कञ्चन)ले आगामी ०८४मा संसदीय व्यवस्थाको चुनाव नहुने ठोकुवा गर्नुभएको छ ।…

बेलडाँडीको हजारौँ विगाह उर्बरा जमिन बेकामे ः सरकार फर्केर हेर्दैन, जनता हेरेको हे¥रै

कञ्चनपुर, अघिल्लो बर्ष सघीय सरकारले भू उपयोग नियमावली ०७९ जारी गर्दै खेतीयोग्य जमिन बाँझो राखेमा एक लाख रुपैँयासम्म…

“वाइसीएल सुदूरपश्चिम प्रदेश बैठक सम्पन्न”

धनगढी । वाइसीएल नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ ।आज धनगढीमा विविध निर्णय गर्दै बैठक…

धनगढीमा छ वटा आधुनिक शौचालय निर्माण

धनगढीः कैलालीको धनगढीमा छ वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ। सहरी क्षेत्रमा पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा…

नेपाली उत्पादनलाई प्रर्बद्धन गर्न देहरादुनमा अन्तराष्ट्रिय व्यापार मेला शुरु

कञ्चनपुर, चैत्र ९ भारतको देहरादुनमा नेपाली बस्तुकाे व्यपार व्यवसाय प्रर्बद्धन गर्नका लागी अन्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव शुरु भएको…

“कैलालीमा अनुमति बिना बसेका विदेशी हटाइने”

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना बसिरहेका एक सयभन्दा बढी विदेशी नागरिकलाई २४ घण्टाभित्र क्षेत्र…

बैतडीको दोगडाकेदरमा कोल्ड स्टोर सञ्चालन

गणेश जोशी बैतडी,बैतडीको दोगडाकेदार गाउँपालिका–७ खोलामा निर्माण गरिएको शीतभण्डार(कोल्ड स्टोर) सञ्चालनमा आएको छ । आर्थिक वर्ष २०८०/०८१ मा…