सिएफसिसी कञ्चनपुरमा वन, पर्यावरण, वन्यजन्तुको सरक्षण मात्रै होईन वनमा निर्भर उपभोक्तालाई आत्मनिर्भर बनाउँदै
कञ्चनपुर, साउन २४सामुदायिक वन समन्वय समिति(सिएफसिसी) कञ्चनपुरले वन, पर्यावरण, बन्यजन्तु सरक्षणका साथै उपभोक्ता आत्मनिर्भर बनाउने कामकाज गरेको छ…









