आइत, असार ७, २०८३

२ वर्ष अगाडि

सामुदायिक सुरक्षा जालो बेलौरी नगरपालिका ५को अध्यक्षमा चौधरी

कञ्चनपुर, कार्तिक ८ कञ्चनपुरको बेलौरी नगरपालिका ५ नम्बर वडामा सामुदायिक सुरक्षा जालो समिति गठन गरिएको छ । आर्दश…

बेलडाँडीमा हुने दोस्रो संस्करणको क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

कञ्चनपुर, ०८ कार्तिक । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा हुने टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । बेलडाँडी…

महेन्द्रनगरमा लागु औषध बेच्न आएका दुई भारतीय नागरिक पक्राउ

कञ्चनपुर, कार्तिक ८ महेन्द्रनगरमा लागु औषध बेच्नका लागि आएका दुई भारतीय नागरिक पक्राउ परेका छन । बिहीबार साँझ…

नरेन्द्र शाहको कठै दैन रोईदिने कोई छैन

कञ्चनपुर, कार्तिक ८ सुदूरपश्चिम प्रदेश कञ्चनपुरका युवा व्यवसायी नरेन्द्र शाहले गितसंगितमा समेत डेब्यु गरेका छन । लामो समयदेखि…

माओवादी कञ्चनपुरको सुदृढीकरण अभियान ः भ्रष्टाचारी सरक्षणमा लागेको सरकार बिरुद्ध संघर्ष अरुण

प्रशाद भट्ट, कार्तिक ८ नेकपा माओवादी केन्द्र कञ्चनपुरले पाटी सुदृढीकरण अभियान संचालन गरेको छ । माओवादीले दुई महिने…

वाणिज्य संघको ३३ कौँ बार्षिक साधारण सभाकञ्चनपुरको औद्योगिक प्रर्बद्धनमा सरकारको ध्यानाकर्षण

कञ्चनपुर ।कञ्चनपुर उद्योग वाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार संघकै सभाहलमा उद्योग वाणिज्य संघको…

बेलडाँडी एमालेको दोहोरो चरित्रले ग्रिनबेल्टमा बसेकाहरुलाई धर्मसंकट

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको ग्रिनबेल्टमा बस्दै आएका भूमिहिन तथा सुकुम्वासीहरुलाई एमालेको दोहोरो चरित्रका कारण धर्मसंकट परेको…

राष्ट्रिय बुद्धिचाल प्रतियाेगता सम्पन्न: क्षितिज, आशीष र नविन विजयी

महेन्द्रनगर । कञ्चनपुरकाे वेदकाेट नगरपालिका-८ मा जारी राष्ट्रिय बुद्धिचाल प्रतियाेगता सम्पन्न भएकाे छ । बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा…

शुक्लाफाँटाबाट विस्थापितहरुको समस्या समाधान आयोगको कार्यालय स्थापना

कञ्चनपुर, कार्तिक ७ कञ्चनपुरको तत्तकालिन शुक्लाफाँटा बन्यजन्तु आरक्ष हाल, निकुञ्जबाट विस्थापित भएका पीडितहरुको समस्या समाधान अयाोगको कार्यालय स्थापना…

रास्वपा कञ्चनपुरको निरन्तर आन्दोलन बुधबार महेन्द्रनगर दोधाराचाँदनी मोटरसाईकल ¥याली

कञ्चनपुर, कार्तिक ७ राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरले पाटी सभापति रवि लामिछानेलाई चरम राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै…