शनि, असार ६, २०८३

एमाले कञ्चनपुर २ चुनावी सभामा ः आफ्नै पाटीका अध्यक्ष ओलीको नामै उच्चारण गरेनन, देउवाको मुक्तकष्ठले प्रसंसा

कञ्चनपुर, फागुन १८ कञ्चनपुर निर्वाचन क्षेत्र २मा नेकपा एमालेको चुनावी सभामा आफ्नै पाटीका अध्यक्ष केपी शर्मा ओलीको नेताहरुले…

नर बहादुर धामीले बचन सिहको नामै नलिएर एमाले उम्मेदवार जिताउन अपिल

कञ्चनपुर फागुन १८ नेकपा एमालेका पुर्व केन्द्रीय सदस्य तथा सासद नर बहादुर धामीले पाटी कञ्चनपुर क्षेत्र २का उम्मेदवार…

एमाले कञ्चनपुरका नेताले देशका लागि देउपाले गरेको योगदानको गरे चर्चा

कञ्चनपुर फागुन १८ नेकपा एमाले कञ्चनपुर २ ले शक्ति प्रर्दशन गरेकोछ । सोमबार एमाले क्षेत्र २ले बेदकोटदेखि कृष्णपुरसम्म…

नगरकोटबाट फर्कदै गरेको कार भक्तपुरमा दुर्घटना

काठमाडौं,भक्तपुरको चाँगुनारायण नगरापलिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडि सोमबार कार दुर्घटना भएको छ । नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको…

कञ्चनपुर–२ मा ‘स्थानीय उम्मेदवार’ लहर, पन्तलाई जिताउन जनताको खुला घोषणा

कञ्चनपुर, फागुन १८कञ्चनपुर क्षेत्र २का जनता आशन्न २१ फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा मतदान गर्न आतुर…

यूएईमा इरानी आक्रमण: गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु

संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणका क्रममा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुनेमा…

बैतडीमा सुरक्षाकर्मीले हटाए प्रचार सामग्री

बैतडी: निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थलमा राखिएका चुनावी प्रचार सामग्री बैतडीमा सुरक्षाकर्मीले हटाएका छन्। बैतडीमा विभिन्न राजनीतिक दल…

नेकपा उम्मेदवार बीना मगरको गृहनगर पुनर्वासमा ¥याली जनसर्मथन उच्च

कञ्चनपुर, फागुन १८ नेपाली कम्युनिष्ट पाटी(नेकपा)का उम्मेदवार बीना मगरको गृहनगर पुर्नवासमा चुनावी ¥याली आयोजना गरिएको छ । सोमबार…

मान बहादुर सुनार जिताउन कञ्चनपुर ३का जनता व्यग्र प्रतिक्षामा

कञ्चनपुर, माघ २१ नेकपा प्रभावशाली नेता मान बहादुर सुनार जिताउनका लागि क्षेत्र ३का जनता व्यग्र प्रतिक्षामा छन ।…

क्षेत्र १का जनता भन्छन, ‘बीना मगर जिते मन्त्री हुन्छन, अनि विकास हुन्छ, उसैलाई दिउ साथ है’

कञ्चनपुर, फागुन १८आशन्न २१ फागुन हुने प्रतिनधिी सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र १का जनताहरु मतदान गर्न व्य्रग प्रतिज्ञामा…