कञ्चनपुर, फागुन १८ नेपाली कम्युनिष्ट पाटी(नेकपा)का उम्मेदवार बीना मगरको गृहनगर पुर्नवासमा चुनावी ¥याली आयोजना गरिएको छ ।
सोमबार नेकपा उम्मेदवार बीनाको गृहनगर पुर्नवासमा चुनावी ¥याली निकालिएको हो । नेकपा युवा नेता हिमेश थापाले गृहनगर पुनर्वासका विभिन्न गाँउबस्ती, वडाहरुमा आयोजना गरिएको ¥यालीमा स्थानीयको उच्च साथ सर्मथन पाईएको नागरिक स्वमस्फूर्त ¥यालीमा सहभागि भएको बताए ।
दोस्रो पटक सासद बन्नका लागि बीना चुनावी मैदानमा होमिएपछि उनको साथ सर्मथन अन्य दलदेखि जेनजी युवा, महिलादेखि जेष्ठ नागरिकले सा सर्मथन जनाएका छन ।

