बिहि, असार ४, २०८३

कञ्चनपुरमा तस्करमाथि सशस्त्र प्रहरीको डण्डा, एकैदिन साढे १७ लाखकाे भन्सार छलीका समान बरामद

कञ्चनपुर, असोज ६– चाँडबाड नजिकिए पछि कञ्चनपुर संगसिमा जोडिएका खुलासिमा नाकाहरुमा लाखौ रुपैयाँको सामान अवैध रुपमा भित्रिन थाले…

जनताको अधिकारका लागि लडे, जनआन्दोलनमा गर्भपनि तुहियो, मेरो पुर्खाको सम्पत्तीमा मजदुरी गरेर बनाएकोे घरमा आगो झोसे

जनक बहादुर चन्द कञ्चनपुर, ३ असोज २४ भदौँ (मंगलबार) जेनजी समुहले कञ्चनपुरमा पनि आन्दोलन चर्कायो । आन्दोलनकारीले तत्तकालिन…

पञ्चायती शासन बिरुद्ध बिद्रोह गरेका सादगी नेता बोगटकै घरमा आगजनी

कञ्चनपुर, ३ असोज राजनीतिक बृत मात्रै नभई गाँउ समाजमा काँग्रेस नेता पदम बोगटी नाम आउने वित्तिकै आफ्नै पुर्खाले…

अहिले सामाजिक सञ्जालमा चर्चामा रहेका नामहरूमै डा. रमेश आचार्य “को हुन् त डा. रमेश आचार्य ?

आदित्य जोशी कञ्चनपुर ,अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त बरिष्ठ वैज्ञानिक तथा १०४ भन्दा बढी देशमा सेमिनार गरी सकेका र…

लालझाडीमा भ्रष्टाचार बढ्यो, अख्तियारले हेरेन, भन्दै जेनजी एक्सनमाअनियमितता गर्ने जनप्रतिनिधी, कर्मचारीले राजिनामा देउ

नरेश राना कञ्चनपुर, २ असोज भ्रष्टाचार बिरुद्ध जेनजी पुस्ताले छेडेकोे आन्दोलनले केन्द्रीय सत्ता परिर्वतन भएसंगै जेनजी पालिका सरकारमा…

एमाले नेता लेखराज भट्टको घर जलाउने, एमालेकै नेता कार्यकर्ता

कञ्चनपुर, असोज २ २४ भदौँ जेनजी आन्दोलनका क्रममा कैलालीको अत्तरिया स्थित नेकपा एमाले नेता लेखराज भट्टको घर जलाउने…

मेयर बोहराका स्व. बाबु धर्मराजले बनाएको घर ध्वस्तजनताको अधिकारका लागि नेवि संघकोे अग्र मोर्चामा रहेका बोहरा भन्छन, ‘यस्तो अमानविय हिन्सा कहिल्यै देखिन्

कञ्चनपुर, २ असोज२४ भदौँ (मंगलबार) जेनजी समुहका आन्दोलनकारीले कञ्चनपुरमा तत्तकालिन गृहमन्त्री रमेश लेखकका दुवै घर जलाएपछि आन्दोलन तत्तकालिन…

बेलडाँडीमा दशैँ विशेष फुटबल महोत्सव हुने

बेलडाँडी । हिन्दूहरूको महान् पर्व वडा दशैँ नजिकिँदै गर्दा बेलडाँडी खेलमय बन्दै गएको छ । दशैँको अवसरलाई अझ…

सुदूरपश्चिममा उदयदेव सहकारीलेनिरन्तर लगानी र निक्षेप बृद्धि गर्दै

कञ्चनपुर, ३१ भदौँ सुदूरपश्चिमको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रदेशमा लगानी र निक्षेप संकलन बृद्धि गदर््ै गईरहेकोे छ…