सोम, असार ८, २०८३

घटना

जंगली हात्तीका कारण बेलडाँडीका किसान रातभर जाग्राम, बर्ष भरी मिहिनेत गरेर लगाएको खेतीबाली एकछिनमै सखाप

बेलडाँडी,१६ असोज । जङ्गली हात्तीले खेतमा पाक्न लागेको धानबाली, उखुमा क्षति पु¥याउन थालेपछि बेलडाँडी गाउँपालिका निकुञ्ज किनारका किसान…

लागु औषध नियन्त्रण ब्यूरो महेन्द्रनगरको यस्तो एक्सन नेपालगन्जबाट ब्राउन सुगर भारतीय नागरिक सहित दुई युवक नियन्त्रणमा

कञ्चनपुर, असोज १६ लागु औषध चोरी, तस्करी नियन्त्रणमा सुदूरपश्चिम प्रदेश सहित कैलाली–कञ्चनपुरमा युद्धस्तरमा खटिएको लागु औषध नियन्त्रण ब्यूरोले…

काठमाडौं जोड्ने सबै मुख्य राजमार्ग अवरुद्ध, खुल्ने अझै अनिश्चित

बाढी र पहिरोले काठमाण्डौ जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् । मुग्लिन–काठमाण्डौ, सिन्धुली–काठमाण्डौ, सिन्धुपाल्चोक–काठमाण्डौसहित अरू सडक पनि…

हात्तीको आक्र्रमण परि लालझाडीका रामदल रानाको मृत्यु

नरेश राना कञ्चनपुर, असोज १३जंगली हात्तीको आक्र्रमणमा परेर फेरी कञ्चनपुरमा एक युवकको मृत्यु भएको छ । गयराती हात्तीको…

चट्यानले दोधाराका सुनार र लालझाडीकी रानाले ज्यान गुमाए, दुई घाईते

कञ्चनपुर।कञ्चनपुरमा चट्यान लागेर दुई जना(एक महिला एक पुरुष)को मृत्यु भएको छ । बुधबार बिहानदेखि परिरहेको बर्षासंगै चट्यानले दुई…

महाकाली पुल पोखरीको तटबन्ध भत्कियो, हरिहर घाट भरिभराउ

कञ्चनपुर,३०भदौँ कञ्चनपुर स्थित महाकाली नदीमा निर्माणाधिन चार लेन पुल पोखरीको तटबन्ध भत्किएको छ । महाकाली नदीले चार लेनको…

दुई महिनामै कञ्चनपुरका जनता वाढीको चपेटामा

खडक रावल, कञ्चनपुर। दुई महिना अघि मात्रै वाढीबाट विस्थापित भएका कञ्चनपुरका स्थानीय फेरी विस्थावित भएका छन । गत…

महाकाली चारलेन पुल पोखरीको गाईडबण्ड भत्किदै

कञ्चनपुर, २९भदौँ ।बिहीबारदेखि अबिरल रुपमा परिहेको बर्षाले महाकाली नदीमा पानी घटिरहेको अवस्थामा कञ्चनपुर ऐरी स्थित चार लेन पुलको…

चुलो बाल्न जाँदा महाकालीको भेलले दुई विद्यार्थीको ज्यान लियो

कञ्चनपुर,भदौँ२९।कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ऐरीका १८ बर्षिया सौरभ नेपाली र ऐरीकै १६ बर्षिया अभि नेपाली विद्यार्थी हुन ।…