सोम, असार ८, २०८३

स्थानीय तह

चौधर नदीले सार्की टोल संकटमा

कञ्चनपुर, ७ भदौँगएको असार तेस्रो सातादेखि यता अबिरल रुपमा परिरहेको बर्षाले जिल्लाभरी रहेका नदी,खोला, नालामा आएको वाढीले डुवान,…

‘जनसरोकार पोष्ट राष्ट्रिय दैनिकको १२औँ बार्षिकोत्सवमहाकाली प्रादेशिक अस्पतालका बिरामीलाई फलफुल वितरण

कञ्चनपुर, भदौँ ४सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकको बार्षिकोत्सवको अवसरमा महाकाली अस्पतालका बिरामीलाई…

रौलेश्वरका शिक्षक दिपक भट्ट भन्छन, ‘हेडसर कृपाराम उपाध्यायमा प्रशासनिक क्षमता नै छैन’

कञ्चनपुर, भदौँ ३कञ्चनपुर बेलडाँडी गाँउपालिका २ को रौलेश्वर माध्यामिक विद्यालयका एक जना शिक्षक आफ्नै हेडसर बिरुद्धमा देखिएका छन…

बेलडाँडीको रौलेश्वरमा अध्यक्ष चयन विवाद चुलियो हेडसरले आफुले चाहेका व्यक्ति अध्यक्ष हुनुपर्ने प्रस्ताव अघि सारेपछि माईन्युट प्रहरीमा

कञ्चनपुर, भदौँ २कञ्चनपुर दक्षिणी क्षेत्रको शिक्षामा अब्बल प्रभाव जमाएको बेलडाँडीको रौलेश्वर माध्यामिक विद्यालय पछिल्ला बर्षहरुमा विवादको खाडलतर्फ धकेलिरहेको…

नेपाल निर्माण उद्योग परिषद कञ्चनपुरको अध्यक्षमा फुयाल

कञ्चनपुर, भदौँ १ । नेपाल निर्माण उद्योग परिषद कञ्चनपुरको अध्यक्षमा ज्ञानेन्द्र फुयाल चयन भएका छन । शुक्रबार महेन्द्रनगरमा…

कञ्चनपुरमा फेरि देखियो चितुवा

कञ्चनपुर।कञ्चनपुरमा फेरि चितुवा देखिएको छ। जिल्लाको भीमदत्त नगरपालिका(११ भुजेला क्षेत्रमा चितुवा देखिएको हो। प्रहरीले स्थानीयलाई चितुवा देखिएकोबारे खबर…

बिपिन जाेशी रिहाईका लागि सुदुरपश्चिमभरि अनेरास्ववियुले विध्यार्थिकाे  हस्तारक्षर संकलन गर्दै

कञ्चनपुर/सावन३२ ।हमास समुहको कब्जामा रहेका सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाईका लागि अनेरास्ववियुले प्रदेशभरि हस्ताक्षर संकलन गरिरहेको छ…

महेन्द्रनगरको खुला मञ्चमा भदौ ८ गतेदेखि गौँरा महोत्सव

महेन्द्रनगर । महाकाली साहित्य सङ्गमले बर्षेनी मनाउँदै आएको गौरा महोत्सव यस बर्ष भदौ ८ गते बिरुडा पञ्चमीदेखि महेन्द्रनगर…

कञ्चनपुरबाट डेढ अर्ब बढि बजेट फ्रिज

कञ्चनपुर, ३१ साउनसुदूरपश्चिम प्रदेशको तराईको जिल्ला कञ्चनपुरबाट डेढ अर्ब भन्दा बढि बजेट फिर्ता भएको छ । गत आर्थिक…

देखतभुलि स्वास्थ्य चौकी ः एउटै बेड, डेलिभरी हुन पालो कुर्नुपर्छ

कञ्चनपुर।सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल सोमबार लालझाडी गाउँपालिकाको बाढीग्रस्त क्षेत्रको अनुगमन क्रममा वडा नं. ५ स्थित देखतभुलि…