आइत, असार ७, २०८३

कञ्चनपुरमा फेरि देखियो चितुवा


कञ्चनपुर।कञ्चनपुरमा फेरि चितुवा देखिएको छ। जिल्लाको भीमदत्त नगरपालिका(११ भुजेला क्षेत्रमा चितुवा देखिएको हो।

प्रहरीले स्थानीयलाई चितुवा देखिएकोबारे खबर गरेका छन्। भुजेला क्षेत्रमा धान खेतमा चितुवा पसेको बताइएको छ।

यस अगाडि दोधारा चाँदनी क्षेत्रमा बाघले एक महिलाको ज्यान लिएको थियो भने चितुवाले पनि आतंक मच्चाएको थियो।

सम्बन्धित समाचार

Leave a Reply