आइत, असार ७, २०८३

केशब थापा

ने वि संघ कञ्चनपुरका विद्यार्थी नेता जुडुवाले जन्मदिन अनाथ बालबालिका संगै मनाए

महेन्द्रनगर कञ्चनपुरका एक जुम्ल्याहा भाईले आफ्नो जन्मदिन अनाथ बालबालिकासंगै मनाएका छन । भीमदत्त नगरपालिका– १८ गोबरैयाका जुम्ल्याहा भाई…

बीमा सम्बन्धी कञ्चनपुरका पत्रकारसंग अन्तरकृया

कञ्चनपुर फागुन २ नेपाल बीमा प्राधिकरणले कञ्चनपुरका पत्रकारहरुसंग बीमा सम्बन्धी अन्तरकृया गरेको छ । शुक्रबार महेन्द्रनगरमा बीमा प्राधिकरणले…

“भूमि आयोग कञ्चनपुर पूर्णता, सिजाली विज्ञ सदस्य नियुक्त”

कञ्चनपुर, भूमी समस्या समाधान आयोग कञ्चनपुरले पूर्णता पाएको छ । यस अघि अध्यक्ष मात्रै नियुक्त गरिएको थियो, अहिले…

सरकार कञ्चनपुरको सीमा सुरक्षामा उदाशिन, खाली कुर्सीको पछि मात्रै

कञ्चनपुर माघ २९ कञ्चनपुरका स्थानीय नागरिक एव सरोकारवालाहरुले सीमा सुरक्षामा जोडदिएका छन । जिल्लाको पुनर्वास नगरपालिका ११डोकेबजारदेखि भीमदत्त…

विपिन जोशीको रिहाईमा सरकारको पहल पुगेन ः विप्लव नेता बम

कञ्चनपुर, माघ २७ नेपाल कम्युनिष्ट पार्टीका नेता भरत बमले विपिन जोशीको रिहाई गर्न सरकारले प्रभावकारी पहल गर्न नसकेको…

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव आज समापन, ज्योती मगरको विशेष प्रस्तुति

कञ्चनपुर, १५ माघदेखि कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा संचालन भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव आज शनिबार समापन…

महेंद्रनगर महोत्सवमा दुर्गेश थापाको धमाका, हजारौं दर्शकको उत्साहले भरियो खुला मञ्च

कञ्चनपुर, माघ २५दुस्मन हेरेको हे¥यै भन्ने बोलको गित लिएर स्टेज चढेका युवा आधुनिक गायक तथा मोडल दुर्गेश थापाले…

कलौनीको स्मृतिमा दिप प्रज्वलन

कञ्चनपुर, माघ २२ नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता, भीमदत्त नगर पाटी सभापति एव बैजनाथ माविका अध्यक्ष अच्युतराज कलौनीको…

एमाले निकट निजामती कर्मचारी संगठन सुप प्रदेशको अध्यक्षमा जोशी

कञ्चनपुर, नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा महादेव जोशी सर्वसम्मत निर्वाचित भएका छन । नेकपा एमाले निकट…

दैजीका आगलागी पीडित व्यवसायीलाई व्यवसायीकै साथ

कञ्चनपुर, माघ १७ कञ्चनपुरको बेदकोट नगरपालिका ३दैजीका आगलागी पीडित व्यवसायी मदन राज भट्टलाई आर्थिक सहयोग गरिएको छ ।…