बिहि, असार ४, २०८३

आज अत्तरियादेखि धनगढीसम्म मोटरसाईकल ¥याली


कञ्चनपुर, बैशाख ४ आज सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा मोटरसाईकल ¥याली निकालिन लागिएको छ ।

बिहीबार दिउँसो २ बजेतिर सुदूरपश्चिम नागरिक आन्दोलन संघर्ष समितिले अत्तरियादेखि धनगढीसम्म मोटरसाईकल ¥याली निकाल्ने भएको हो ।

सुदूरपश्चिम नागरिक आन्दोलन संघर्ष समितिका संयोजक रविन्द्र कार्कीले बेथिति, बिसङगत बिरुद्धमा ¥याली निकाल्न लागेको बताए । संयोजक कार्कीका अनुसार ¥यालीपछि कोण सभा गरिने बताए । उनका अनुसार राजावादी अभियन्ताहरु डा. जगमान गुरुङ्ग, केशर विष्ट, संगा चौधरी सहितले सम्बोधन गर्ने कार्यक्रम रहेकोे छ । हजारौँको सहभागिता हुने दावि गरिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply