सोम, साउन १८, २०८३

नेकपा कञ्चनपुरका समावेसी उम्मेदवारत्रय बीना मगर, माध पन्त र मान बहादुर सुनारप्रति जनआकर्षण बढ्दै

कञ्चनपुर आशन्न २१ फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुरका नेकपाले अघि सारेका तीनै उम्मेदवार समावेसी रहेका…

ज्ञानेन्द्र महता जिताउन एमाले नेतृ कलसा महरा रास्वपा प्रवेस

बिरेन्द्र बाग, कन्चनपुर कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का उम्मेदवार ज्ञानेन्द्र सिह महतालाई जिताउनका लागि नेकपा एमाले…

रास्वपा कञ्चनपुर ३ उम्मेदवार ज्ञानेन्द्र महताका चुनावी बाचाभ्रष्टाचारीमाथि डण्डा, जनतालाई घरमै सरकारी सेवा

कञ्चनपुर, १६ फागुन राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) कञ्चनपुर निर्वाचन क्षेत्र ३ का उम्मेदवार ज्ञानेन्द्र सिह महताले चुनावी प्रतिबद्धता…

बीना मगर जिताउन बेलडाँडीमा एमाले काँग्रेसका प्रभावशाली नेता नै नेकपामा

विकास सिह महता कञ्चनपुर, फागुन १६महिला नेतृ बीना मगर जिताउनका लागि कञ्चनपुरको बेलडाँडीमा नेकपा एमाले र नेपाली काँग्रेसका…

कांग्रेस र एमाले छाडेर मनिलाल वि.क.को नेतृत्वमा दर्जनौं नेता–कार्यकर्ता नेकपामा प्रवेश

बैतडी नेपाली कांग्रेस परित्याग गर्दै बैतडी पूर्व जिल्ला कार्यसमिति सदस्य तथा दलित संघका केन्द्रीय सदस्य मनिलाल वि.क. (मनोज)…

कञ्चनपुरमा नेपाली कम्युनिष्ट पार्टीका समावेशी उम्मेदवारजनताको मत गर्ने मन न्याय गर्ने पार्टी र उम्मेदवार तिर

कञ्चनपुर— हालै देशभर फैलिएको जेनजी आन्दोलन र त्यसले ल्याएको परिवर्तनको मनोविज्ञानलाई आत्मसात् गर्दै नेपाली कम्युनिष्ट पार्टीले कञ्चनपुरका तीनै…

बीना मगर जिताउन बेलौरीका काँग्रेस निकट नेता नेकपातिर

कञ्चनपुर: बीना मगरलाई बहुमतका साथ जिताउनका लागि नेपाली काँग्रेस बेलौरीका नेता कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पाटी(नेकपा) प्रवेस गरेका छन…

मान बहादुर सुनार जिताउन भीमदत्तका प्रतिष्ठित पुस्तक व्यवसायी भट्ट नेकपामा

कञ्चनपुर कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट नेकपा उम्मेदवार मान बहादुर सुनार जिताउनका लागि जिल्लाको भीमदत्त नगरका एक प्रतिष्ठित व्यवसायी…

नेककपाले महेन्द्रनगरमा ¥याली गर्दै मत माग्दै

कञ्चनपुर ,कम्युनिष्ट पाटी(नेकपा)ले कञ्चनपुर ३मा दमाकेदार ¥याली निकालेको छ । शुक्रबार महेन्द्रनगर बजारमा नेकपाले महेन्द्रनगर बजारमा ¥याली निकालेको…

क्षेत्र १का मतदाता भन्छन् बेलडाँडी–बेलौरी जोड्ने सिँचाई सडक कालोपत्रे गर्ने उम्मेदवारलाई भोट

कञ्चनपुर बेलडाँडी र बेलौरीका जनता अब उदारो सम्झौता मान्नेवाला छैनन, विगत ०४८देखि ०७९सम्म चुनावमा उदारा नारा दिदै आएर…