बिहि, असार ४, २०८३

कञ्चनपुर–२ मा ‘स्थानीय उम्मेदवार’ लहर, पन्तलाई जिताउन जनताको खुला घोषणा

कञ्चनपुर, फागुन १८कञ्चनपुर क्षेत्र २का जनता आशन्न २१ फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा मतदान गर्न आतुर…

यूएईमा इरानी आक्रमण: गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु

संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणका क्रममा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुनेमा…

बैतडीमा सुरक्षाकर्मीले हटाए प्रचार सामग्री

बैतडी: निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थलमा राखिएका चुनावी प्रचार सामग्री बैतडीमा सुरक्षाकर्मीले हटाएका छन्। बैतडीमा विभिन्न राजनीतिक दल…

नेकपा उम्मेदवार बीना मगरको गृहनगर पुनर्वासमा ¥याली जनसर्मथन उच्च

कञ्चनपुर, फागुन १८ नेपाली कम्युनिष्ट पाटी(नेकपा)का उम्मेदवार बीना मगरको गृहनगर पुर्नवासमा चुनावी ¥याली आयोजना गरिएको छ । सोमबार…

मान बहादुर सुनार जिताउन कञ्चनपुर ३का जनता व्यग्र प्रतिक्षामा

कञ्चनपुर, माघ २१ नेकपा प्रभावशाली नेता मान बहादुर सुनार जिताउनका लागि क्षेत्र ३का जनता व्यग्र प्रतिक्षामा छन ।…

क्षेत्र १का जनता भन्छन, ‘बीना मगर जिते मन्त्री हुन्छन, अनि विकास हुन्छ, उसैलाई दिउ साथ है’

कञ्चनपुर, फागुन १८आशन्न २१ फागुन हुने प्रतिनधिी सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र १का जनताहरु मतदान गर्न व्य्रग प्रतिज्ञामा…

आम जनता पाटीको कञ्चनुरका तीनै निर्वाचन क्षेत्रमा प्रचारप्रसार

कञ्चनपुर, फागुन १८ आशन्न २१फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा होमिएको आम जनता पाटीले कञ्चनपुरका तीनै निर्वाचन…

चुनाव जित्ने कञ्चनपुरका नेकपा, काँग्रेस, रास्वपा एमालेको दावि

कञ्चनपुर फागुन १८आशन्न २१फागुन बुधबार हुन प्रतिनिधी सभा सदस्य निर्वाचनमा आफ्नो दलले दावि गर्ने जनाएका छन । यस…

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

काठमाडौं, १८ फागुन । फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र…

नेकपा कञ्चनपुरका तीनै समावेसी उम्मेदवार महिला, युवा र दलितप्रति जनआकर्षण बढ्यो

कञ्चनपुर, फागुन १८नेपाल कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुरका तीनै उम्मेदवारप्रति क्षेत्रमा जनआकर्षण बढिरहेको छ । नेकपा नेतृ एव क्षेत्र १…