सोम, असार ८, २०८३

समाचार

भीमदत्त नगरको बृद्ध आश्रममा छाक टार्न धौउधौउ स्थानीय सरकारले अनुदान कटौती पछि हामी संकटमा छौँ अध्यक्ष चन्द

कञ्चनपुर, ८ कार्तिक कञ्चनपुर भीमदत्त नगरपालिकाको एक बृद्धसेवा केन्द्रमा खाद्यान्न संकट उत्पन्न भएको छ । दाताहरुबाट संचालनमा रहेको…

सामुदायिक सुरक्षा जालो बेलौरी नगरपालिका ५को अध्यक्षमा चौधरी

कञ्चनपुर, कार्तिक ८ कञ्चनपुरको बेलौरी नगरपालिका ५ नम्बर वडामा सामुदायिक सुरक्षा जालो समिति गठन गरिएको छ । आर्दश…

महेन्द्रनगरमा लागु औषध बेच्न आएका दुई भारतीय नागरिक पक्राउ

कञ्चनपुर, कार्तिक ८ महेन्द्रनगरमा लागु औषध बेच्नका लागि आएका दुई भारतीय नागरिक पक्राउ परेका छन । बिहीबार साँझ…

माओवादी कञ्चनपुरको सुदृढीकरण अभियान ः भ्रष्टाचारी सरक्षणमा लागेको सरकार बिरुद्ध संघर्ष अरुण

प्रशाद भट्ट, कार्तिक ८ नेकपा माओवादी केन्द्र कञ्चनपुरले पाटी सुदृढीकरण अभियान संचालन गरेको छ । माओवादीले दुई महिने…

वाणिज्य संघको ३३ कौँ बार्षिक साधारण सभाकञ्चनपुरको औद्योगिक प्रर्बद्धनमा सरकारको ध्यानाकर्षण

कञ्चनपुर ।कञ्चनपुर उद्योग वाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार संघकै सभाहलमा उद्योग वाणिज्य संघको…

बेलडाँडी एमालेको दोहोरो चरित्रले ग्रिनबेल्टमा बसेकाहरुलाई धर्मसंकट

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको ग्रिनबेल्टमा बस्दै आएका भूमिहिन तथा सुकुम्वासीहरुलाई एमालेको दोहोरो चरित्रका कारण धर्मसंकट परेको…

शुक्लाफाँटाबाट विस्थापितहरुको समस्या समाधान आयोगको कार्यालय स्थापना

कञ्चनपुर, कार्तिक ७ कञ्चनपुरको तत्तकालिन शुक्लाफाँटा बन्यजन्तु आरक्ष हाल, निकुञ्जबाट विस्थापित भएका पीडितहरुको समस्या समाधान अयाोगको कार्यालय स्थापना…

रास्वपा कञ्चनपुरको निरन्तर आन्दोलन बुधबार महेन्द्रनगर दोधाराचाँदनी मोटरसाईकल ¥याली

कञ्चनपुर, कार्तिक ७ राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरले पाटी सभापति रवि लामिछानेलाई चरम राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै…

उद्योगमन्त्री भण्डारीद्वारा कञ्चनपुरको सिद्धनाथ उदयदेव क्रसर उद्योगको अनुगमन

भुपी उपाध्याय, कञ्चनपुर ७ कार्तिक संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको एक क्रसर उद्योगको स्थलगत…

पत्रकार गिरीलाई आर्थिक पत्रकारिता पुरस्कार

मोहन विष्ट, कञ्चनपुर, ७ कार्तिक कञ्चनपुरका युवा पत्रकार मदन गिरीलाई आर्थिक पत्रकारिता पुरस्कार पाईएको छ । कञ्चनपुर उद्योग…