सोम, असार ८, २०८३

सुदूरपश्चिम

युवा नेता ओझा कांग्रेस सुप प्रदेश समितिमा मनोनित

कञ्चनपुर , माघ ३० कञ्चनपुरका युवा नेता शिरोमणी कुमार ओझा(सुर्य) काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा मनोनित भएका छन ।…

भुमि समस्या समाधान आयोगमा कञ्चनपुरबाट सिजाली विज्ञ सदस्यमा नियुक्त

दोधारा ३० माघ । सरकारले भुमि व्यवस्थापन समस्याको निवाकरण समिति गठन गरेको छ । भुमि व्यवस्था, सहकारी तथा…

कञ्चनपुरमा लिजा र एफआरएम सम्बन्धी स्थानीय तहसँग छलफल

भाष्कर केसी, कञ्चनपुर माघ २९ जिल्ला समन्वय समिति कञ्चनपुरले जिल्लाका स्थानीय सरकारसंग लिजा र एफआरएम लगायतका सुशासन विकास…

प्रधानाध्यापक जोशीको नेतृत्वमा बैजनाथ विद्यालयमा सुधार, विद्यार्थीको आकर्षण बढ्दै

कल्पना साउद, कञ्चनपुर माघ २९पछिल्ला बर्षहरुमा केही सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गरेसंगै अभिभावकले विश्वास गर्न थालेपछि विद्यार्थीको…

सुदूरपश्चिमका सांसदलाई ४७ लाख खर्चेर नयाँ ल्यापटप दिने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सदस्यलाई नयाँ ल्यापटप दिने तयारी थालिएको छ । प्रदेश सभा सचिवालयले नयाँ ल्यापटप…

बडिमालिका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौ, माघ २८सुदूरपश्चिम र कर्णाली प्रदेशलाई धार्मिक, साँस्कृतिक, साहसिक र स्वास्थ्य पर्यटीय गन्तव्यस्थलको रुपमा विकसित गर्नुपर्ने उद्देश्यका साथ…

“सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव सम्पन्न, आर्थिक गतिविधिमा उत्साह”

कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा संचालन भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव समापन गरिएको छ । ‘साँस्कृतिक धार्मिक…

कृषिमन्त्री पातलले सम्हालेपछि पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी प्रदर्शनी मेला

भुपी उपाध्याय कञ्चनपुर, सुदूरपश्चिम प्रदेश सरकारको कृषिमन्त्रीमा किसानकै छोरा पुर्व शिक्षक समेत रहेका बीर बहादुर थापा(पातल)ले सम्हालेका छन…

भोलीदेखि सुदूरपश्चिम विश्वविद्यालयमा दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन हुँदै

कल्पना साउद कञ्चनपुर, माघ २४ सुदूरपश्चिम विश्वविद्यालयले दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन गर्न लागेको छ । भोलीदेखि सभ्यता, नविनतम विकास…

भवानी कालिका निर्माण कम्पनीको गोदामा आगलागी ः करोड बढीको क्षति

आदित्य जोशी कञ्चनपुर, माघ २४ कञ्चनपुरको एक निर्माण कम्पनीको गोदाममा आगलागी भएको छ । बेदकोट नगरपालिका ६मुसेपानी स्थित…