सोम, असार ८, २०८३

राष्ट्रिय

कृषिमन्त्री पातलले सम्हालेपछि पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी प्रदर्शनी मेला

भुपी उपाध्याय कञ्चनपुर, सुदूरपश्चिम प्रदेश सरकारको कृषिमन्त्रीमा किसानकै छोरा पुर्व शिक्षक समेत रहेका बीर बहादुर थापा(पातल)ले सम्हालेका छन…

महाकाली सिँचाई नहर निर्माण कम्पनीको गोदाममा आगलागी हुँदा, एक करोड बढीका समान जलेर खरानी

आदित्य जोशी कञ्चनपुर, माघ २४ कञ्चनपुरको एक निर्माण कम्पनीको गोदाममा आगलागी भएको छ । बेदकोट नगरपालिका ६मुसेपानी स्थित…

दार्चुलामा पहिलो महिला ठगुन्ना बनिन् स्थानीय सरकारकी प्रमुख प्रशासकीय अधिकृत

दार्चुला, माघ २२ दार्चुलाको महाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ईश्वरी ठगुन्नाले पाएकी छिन । नगर शिक्षा शाखा…

प्रेस युनियन कञ्चनपुरले भन्यो, ‘दोधाराचाँदनीका मेयर लिम्बुले गरे पत्रकार ओलीमाथि दुव्र्यवहार

कञ्चनपुर, माघ २२प्रेस यूनियन कञ्चनपुरले दोधाराचाँदनी नगरपालिका मेयरले पत्रकार भुपेन्द्र ओलीमाथि दुव्र्यवहार गरेको जनाएको छ । सत्ता साझेदार…

आजदेखि कञ्चनपुरमा एचपिभी खोप अभियान

कञ्चनपुर, २२ माघ आजदेखि एचपिभी खोप अभियान शुरु हुन लागेको छ । कञ्चनपुर सहित सुदूरपश्चिम देशभर पाठेघरको मुखको…

नेपालले एसियाली एम्पुटी फुटबल प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउने, भोलि बंगलादेश प्रस्थान

काठमाडौं: नेपाली टोलीले एसियाली एम्पुटी फुटबल प्रतियोगिता खेल्न नेपाल टिम भोलि बंगलादेश प्रस्थान गर्ने छ बंगलादेशको ढाकामा हुने…

कानुनका विद्यार्थीहरुलाई माइती नेपालको कानुनी अनुशिक्षण

माइती नेपाल कञ्चनपुरले कानुनका विद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र लैंगिक हिंसा विरुद्ध कानुनी अनुशिक्षण प्रदान गरेको…

शहीद सप्ताहको अवसरमा सुदुरपश्चिमका क्रान्तिकारी दशरथ चन्दको स्मरण

गणेश जोशी काठमाडौं।शहीद सप्ताहको अवसरमा आज शहीद दशरथ चन्दको स्मृतिमा काठमाडौँको विष्णुमती नदी किनार शोभा भगवतीमा पुष्पगुच्छा अर्पण…

पुर्व मुख्यमन्त्री रावल गाडी नियन्त्रण प्रकरणमा ः व्यवसायी पन्त पक्राउको बिरोधमा दैजी बजारमा बिरोध प्रर्दशन

कञ्चनपुर, १४माघ राष्ट्रिय स्वतन्त्र पाटीले शनिबार कञ्चनपुरस्थित दैजी क्षेत्रमा सरकारी सवारी साधन नियन्त्रणमा लिदै प्रहरीलाई बुझाउँदै ग¥यो ।…