सोम, असार ८, २०८३

शिक्षा

स्थानीय तहको मनपरीले शिक्षा धराशायी: विद्यार्थी ६ महिनादेखि गणितविहीन

कञ्चनपुर, चैत ९ गते । कञ्चनपुरको बेलडाँडी गाउँपालिकास्थित एक विद्यालयमा विगत ६ महिनादेखि गणित विषयको पठनपाठन अवरुद्ध भएको…

वीरगञ्जमा परीक्षा स्थगितको विरोध उग्र: विद्यार्थीमाथि लाठीचार्जको आरोप, घण्टाघर सडक अवरुद्ध

वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा स्थगित भएपछि विद्यार्थीहरूले आइतबार घण्टाघर क्षेत्रमा सडक अवरुद्ध गर्दै प्रदर्शन…

लक्ष्मी मावि बागफाँटा उल्टाखामको ४३औँ बार्षिकोत्सव

कञ्चनपुर।कञ्चनपुरको एक सामुदायिक विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिका १९बागफाँटा–उल्टाखाममा रहेको लक्ष्मी माध्यामिक विद्यालयले…

एपेक्स गोदाबरी एकेडेमीको १९औँ बार्षिकोत्सव

कञ्चनपुर फागुन ३०कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको एक निजी विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । भीमदत्त…

रेटिनाले ईन्टरनेशल विद्यालयको १५औँ बार्षिकोत्सव

कञ्चनपुर, फागुन ३०कञ्चनपुरको एक निजी विद्यालयले आफ्नै भवनबाट बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिका १६…

कक्षा १२ को परीक्षा वैशाख १४ देखि, तालिका सार्वजनिक

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले आज सार्वजनिक गरेको तालिकाअनुसार…

सुदूरपश्चिम विश्वविद्यालयमा मंगलबारदेखि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन

कञ्चनपुर सुदूरपश्चिम विश्वविद्यालयले तेस्रो अन्र्तराष्ट्रिय सम्मेलन गर्न लागेको छ । मंगलबारदेखि महेन्द्रनगरमा सुप विश्वविद्यालयले ‘सम्पदा, नवप्रर्बद्धक र रुपान्तरण’…

भृकुटी माविको ५६औँ बार्षिकोत्सव, शैक्षिक गुणस्तरमा जोड

कञ्चनपुर, फागुन १कञ्चनपुरको भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको भृकुटी माध्यामिक विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।…

मर्निङ्ग ग्लोरी स्कुलमा ‘फुट फेस्टिभल’ : विद्यार्थीले देखाए उद्यमशीलताको सीप

कञ्चनपुर, फागुन १ कञ्चनपुर भीमदत्त नगरको एक निजी विद्यालयले फुटफेष्टबल मनाएको छ । भीमदत्त नगरपालिका १८महेन्द्रनगरको मर्निङ्गग्लोरीले शुक्रबार…