२०८३ कार्तिक ९, सोमवार

२०८३ आश्विन १४, बुधवार

दोधारा चाँदनी झोलुङे पुलको निरीक्षणपछि मुख्यमन्त्री भट्टले भने– हाम्रो क्षमताले भ्याएसम्म गर्छौं

आदित्य जोशी ,कञ्चनपुर,महाकाली नदीमाथिको चुँडिएको दोधारा चाँदनी झोलुङे पुलको सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टसहित प्रदेशका मन्त्रीहरुले स्थलगत निरीक्षण गरेका…

दोधाराचाँदनीको झोलुंगे पुल बिचभागबाट चुँडियो

कञ्चनपुर,कञ्चनपुरको दोधाराचाँदनी झोलुंगे पुल बिचभागबाट चुँडिएको छ । महाकाली नदीमा निर्माण भएको झोलुंगे पुल बिचभागबाट चुँडिएको हो ।…

प्रधानमन्त्री र मन्त्रीहरूको सल्लाहकार र स्वकीयहरूका लागि मासिक कम्तीमा ५० लाख खर्च

प्रधानमन्त्री र मन्त्रीहरूको स्वकीय सचिवालयमा नियुक्ति गरिएका ठुलो संख्याका सल्लाहकार र स्वकीयहरूका लागि मासिक कम्तीमा ५० लाख रुपैयाँ…

गगन थापा सर्वसम्मत महाधिवेशन प्रतिनिधि, विश्वप्रकाश चुनावबाट निर्वाचित

काठमाडौं,नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । थापा १५औं…

२६ वटा उपग्रह पृथ्वीको कक्षमा राखेर फर्कियो स्पेसएक्सको स्टारसिप रकेट

प्रशान्त महासागरमा अवतरण गर्दा देखियो ठुलो आगोको गोला इलोन मस्कको कम्पनी स्पेसएक्सले सोमबार आफ्नो पुन: प्रयोग गर्न मिल्ने…

मनाङको हिमपहिरोमा बेपत्ता १२ जनाको खोजी कार्य जटिल

बेसक्याम्प निर्माणमा गएका २७ मध्ये ११ जना मात्रै सम्पर्कमा, ४ जनाको शव भेटियो मनाङ,मनाङको नार्फाभूमिको उच्च हिमाली क्षेत्रमा…

सडक छेउमै बाघ, झाडीभित्र वन्यजन्तु : कञ्चनपुरका यात्रु जोखिममा

कञ्चनपुर । सुदूरपश्चिम तराईको सुगम जिल्ला कञ्चनपुरमा जंगली जनावरको आतङ्क बढिरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएर दैजी-बेलडाँडी हुलाकी…

चितवन कारागारका ६९ कैदी दीर्घ तथा जटिल रोगबाट पीडित

चितवन । भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना विभिन्न दीर्घ तथा जटिल रोगबाट पीडित रहेको…

लगातार पानी परेपछि बीच बाटाेबाटै फर्किन थाले मनाङ पुगेका पर्यटक

लमजुङ।अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बीच बाटोबाटै यात्रा छोट्याएर लमजुङतर्फ…

बनबसामा खैरो हेरोइनसहित कञ्चनपुरका युवक पक्राउ

कञ्चनपुर। भारतको बनबसा क्षेत्रमा ४ ग्राम खैरो हेरोइनसहित कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त…