आइत, जेष्ठ २४, २०८३

गौरा पर्वको उपलक्ष्यमा मन्दिरमा सरसफाइ


भवानीदत्त भट्ट

कञ्चनपुर, भदौ १५ गते । सुदूरपश्चिको मौलिक पर्व गौराको अवसरमा मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका –९ डाडा कुण्डास्थित सिद्धनाथ मन्दिर वरिपरि स्थानीयले सरसफाइ गरेका छन् ।

सुदूरपश्चिममा मनाइने प्रमुख पर्वको रुपमा रहेको गौरा पर्वको अवसरमा सरकारले आज सुदूरपश्चिमबासीका लागि सार्वजनिक बिदा दिएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित समाचार