बिहि, असार ४, २०८३

जेनजी आन्दोलन ः दार्चुलाकी निर्मलादेवीको साहरा गुम्योआन्दोलनकारीले डिएसपी भन्दै छोरा प्रहरी जवान उत्तमलाई क्र्रुरुतापुर्वक मारिदिए

कञ्चनपुर, ३१ भदौँ २४ भदौँ राजधानी(काठमाण्डौँ) जेनजीको आन्दोलनमा महाराजगन्ज प्रहरी बृतमा कार्यरत प्रहरी जवान उत्तम सिह थापा मारिए…

आन्दोलनमा सरकारी गाडीको दुरुपयोग : महाकाली पुल आयोजनाको गाडी दाङमा आगजनी

कञ्चनपुर, २९भदौँ २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत भएका बेला महाकाली पुल योजनाको एक गाडी दाङमा तोडफोड…

प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र शपथग्रहण आजै

काठमाडौं, भदौ २७ गते । राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने भएको…

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावलद्वारा संयमता अपनाउन अपिल

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) पोलिटब्युरो सदस्य राजेन्द्र रावलले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाप्रति…

शिवपुरीबाट ओलीले भने– जेन्जीको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको छ

काठमाडौँ।निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेन्जीको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन्। शिवपुरीबाट…

देश निर्माणमा एकजुट हुन पत्रकार महासंघको अपिल

कञ्चनपुर, भदौँ २५ नेपाल पत्रकार महासंघले देश निर्माणका एकजुट हुन सम्बद्ध सबै पक्षसंग अपिल गरेको छ । पत्रकार…

कञ्चनपुरमा भागेका ४ सय बढी कैदीबन्दी मध्य ९ जना कारागार फर्किए

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट मंगलवार भागेका कैदीबन्दी मध्येबाट ९ जना फिर्ता आएका छन् हिजो ४ सय ७९ कैदीबन्दी…

कैलाली कारागारबाट भागेका एक कैदीबन्दी पक्राउ

धनगढी: कैलाली कारागारबाट भागेका एक कैदीबन्दी पक्राउ परेका छन्। जेनजी आन्दोलनकर्ताले ६१२ जना कैदीबन्दीलाई कारागारबाट निकालेका थिए। तीमध्य…