धनगढी: कैलाली कारागारबाट भागेका एक कैदीबन्दी पक्राउ परेका छन्।
जेनजी आन्दोलनकर्ताले ६१२ जना कैदीबन्दीलाई कारागारबाट निकालेका थिए।
तीमध्य अहिलेसम्म एकजना जना कैदीबन्दीलाई पक्राउ गरेको र अन्यको खोजी कार्य जारी रहेको सुरक्षा स्रोतले जनाएको छ।