आइत, असार ७, २०८३

अखिल क्रान्तिकारी सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस सभापतिका उम्मेदबार अवस्थी

शुनिल रानाकञ्चनपुर, १३ चैत्र२७ चैत्रमा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनका लागि अखिल क्रान्तिकारीले सभापतिका…

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी : उद्धार गर्न आइपुग्यो हेलिकोप्टर

काठमाडौं।आगलागीको कारण इटहरी चोकस्थित सेन्ट्रल प्लाजामा फसेकाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर आइपुगेको छ । बुधबार बिहान साढे…

प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं।प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले…

“दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तमा डढेलो: १८ को मृत्यु, हजारौं विस्थापित”

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ…

कुलमानलाई हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारलाई माओवादी केन्द्रको चेतावनी

काठमाडौं, । नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय सरकारले तत्काल फिर्ता…

सरकारले कुलमानलाई हटाएपछि स्वदेश तथा विदेशमा बिरोधै बिरोध

कञ्चनपुर,१३ चैत्र सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई पदबाट हरटाएपछि चौतर्फि बिरोध एव भत्र्सना भईरहेको छ…

ईण्डो नेपाल व्यापार महोत्सव ः उत्तराखण्डका कृषिमन्त्री जोशीद्वारा अवलोकन

कञ्चनपुर, १३ चैत्र ।भारतको देहरादुनमा संचालन भएको ईण्डो नेपाल व्यापार पर्यटन महोत्सवको उत्तराखण्डका कृषिमन्त्री गणेश जोशीले अवलोकन गरेका…

उपमेयर कार्यक्रम अन्तर्गत मन्दिरलाई ईन्भटर सहयोग

तमान सिंह गुरुङ्गदोधारा १३ चैत । कञ्चनपुरको श्री कालिका माता मन्दिरमा उपमेयर कार्यक्रम अन्तर्गत ईन्भटर सहयोग गरीएको छ…

“कुलमान घिसिङ बर्खास्तीप्रति चौतर्फी विरोध, देशभर प्रदर्शन”

कञ्चनपुर । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई पदबाट हरटाएपछि चौतर्फि बिरोध एव भत्र्सना भईरहेको छ…

युवा व्यवसायी मोहन रोक्काद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित विद्यार्थी र अनाथ बालबालिकालाई सहयोग

कञ्चनपुर चैत्र १२ कञ्चनपुरका युवा व्यवसायी एव खेलाडी मोहन रोक्काले आफ्नो जन्मदिनको अवसरमा समाजिक कार्य गरेका छन ।…