सुपविका उपप्राध्यापक भट्ट श्रीमती कुटपिट प्रकरण ः दुई बर्षसम्म श्रीमान श्रीमती अलगै बस्ने सहमती गरेका थिए
कञ्चनपुर, मंसिर २३ सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले महेन्द्रनगर माविकी शिक्षिका समेत रहेकी श्रीमती जयन्ती भट्ट कुटपिट प्रकरण…










