शनि, भदौ २७, २०८३

बाराकी ३ बर्षिया नाबालिकाको बलात्कारपछि हत्याको कञ्चनपुरमा पनि बिरोध


कञ्चनपुर, भदौँ ६ बाराकी ३ बर्षिया नाबालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको क्र्रर अमानविय घटनाको बिरोध एव भत्र्सना गरिएको छ ।

नाबालिका हत्याको बिरोधमा कञ्चनपुर महेन्द्रनगरमा पनि बिरोध प्रर्दशन गरिएको छ । शनिबार युवा विद्यार्थीले बिरोध प्रर्दशन गरेका हुन ।

युवा अगुवा ईश्वर भट्टले क्र्रुर हत्या बलात्कार बिरुद्ध बिरोध प्रर्दशन गर्दै, दोषि उपर कडा कार्बाही न्यायको माग अघि सारेको बताए । अव उपरान्त यस्ता घटना दोहोरिन नदिन समेत सरकारसंग माग अघि सारेका छन

सम्बन्धित समाचार