बिहि, जेष्ठ २१, २०८३

कञ्चनपुर जिल्ला फुटबल संघद्वारा राष्ट्रिय खेलकुद छनौट प्रतियोगिताका खेलाडी सम्मान


कञ्चनपुर जिल्ला फुटबल संघले राष्ट्रिय खेलकुद छनौट प्रतियोगिताका खेलाडीलाई सम्मान गरेको छ।

शनिबार एक कार्यक्रमका विच फुटवल संघले दशौँ राष्ट्रिय खेलकुद सुदुरपश्चिम प्रदेश स्तरिय छनौट प्रतियोगिता २०८१मा सहभागि महिला एव पुरुष खेलाडी, प्रशिक्षकलाई सम्मान गरेको हो।

कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्तममा कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुवेर खडका प्रमुख अधिति रहेका थिए।

कञ्चनपुर जिल्ला फुटवल संघका सचिव नितेश रावलले संचालन गरेको कार्यक्रममा खेलाडी, प्रशिक्षक सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply