सोम, जेष्ठ २५, २०८३

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक


काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गर्दै परीक्षातालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा २०८२ वैशाख ११ गते शुरु भई २४ गते सकिनेछ।

यस्तो छ परीक्षातालिका :

सम्बन्धित समाचार

Leave a Reply