आइत, जेष्ठ २४, २०८३

नेवि संघ नेता महरा स्कुल अफ डेमोक्रेसी सुप विश्वविद्यालयको अध्यक्षमा मनोनित


कञ्चनपुर, माघ कञ्चनपुरका युवा नेता गोकर्ण महरा स्कुल अफ डेमोक्रेसी सुप विश्वविद्यालयको अध्यक्षमा मनोनित भएका छन ।

स्कुल अफ डेमोक्रेसीले नेवि संघ नेता महरालाई सुप विश्वविद्यालयको अध्यक्षमा मनोनित गरेको हो ।

१२माघ ०८१मा स्कुल अफ डेमोक्रेसीको विधान ०६८को पहिलो संशोधन ०७७ अनुसार सुप विश्वविद्यालयको अध्यक्षमा जिम्मेबारी दिएको जनाएको छ ।

नेवि संघ नेता गोकर्ण महराले आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply