२०८३ कार्तिक ११, बुधवार

नेवि संघ नेता महरा स्कुल अफ डेमोक्रेसी सुप विश्वविद्यालयको अध्यक्षमा मनोनित


कञ्चनपुर, माघ कञ्चनपुरका युवा नेता गोकर्ण महरा स्कुल अफ डेमोक्रेसी सुप विश्वविद्यालयको अध्यक्षमा मनोनित भएका छन ।

स्कुल अफ डेमोक्रेसीले नेवि संघ नेता महरालाई सुप विश्वविद्यालयको अध्यक्षमा मनोनित गरेको हो ।

१२माघ ०८१मा स्कुल अफ डेमोक्रेसीको विधान ०६८को पहिलो संशोधन ०७७ अनुसार सुप विश्वविद्यालयको अध्यक्षमा जिम्मेबारी दिएको जनाएको छ ।

नेवि संघ नेता गोकर्ण महराले आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply