बिहि, जेष्ठ २१, २०८३

सहिद तथा बेपत्ता परिवारलाइ बेलौरि १० वडा कार्यालय द्वारा सम्मान



पुजा डगौरा
माघ ९ महेन्द्रनगर ।
सहिद तथा बेपत्ता परिवारलाइ बेलौरि १० वडा कार्यालय द्वारा सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम श्री सोमलाल चौधरी ज्यु को अध्यक्षतामा भएको हो ।
यस सम्मान कार्यक्रममा १४ जना परिवारलाई न्यानो कपडा तथा(ब्लाङ्केट) वितरण गरि सम्मान गरिएको छ ।
बेलौरी न.पा.१० वडा कार्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ भने ,कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बेलौरि नगरपालिकाका वडा अध्यक्ष हरिलाल चौधरीले `स्थानीयका आर्थिकले बिपन्न तथा सहिद बेपत्ता परिवारलाइ यसरि नै सम्मान सहयोग गर्ने बताए´ ।

सम्बन्धित समाचार

Leave a Reply