बिहि, असार ४, २०८३

स्थानीय युवाको पहलमा शुक्लाफाँटाको पुल पर्यटकको आकर्षण

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी गाउँ नजिकैको अनौखी खोला, बीचमा कलकल बगेको पानी र माथि झुलिरहेको झोलुङ्गे…

जेनजी आन्दोलनबाट क्षतिग्रस्त सरचना पुर्ननिर्माण गर्न बेलौरीका जनप्रतिनिधी र कर्मचारीले १दिन बराबरको पारिश्रमिक दिने

कञ्चनपुर, ९ असोज गत २३ र २४ भदौँमा जेनजी आन्दोलनका क्रममा सरकारी सरचना एव सम्पत्तीमा भएको क्षति पुर्ननिर्माणका…

बेलौरीमा सेवाप्रवाह प्रभावित, कर्मचारी–युवा आमनेसामने

बेलौरीः कञ्चनपुरको बेलौरी नगरपालिकाको कार्यालयमा युवाहरुको असामान्य गतिविधिका कारण नियमित सेवा प्रवाह प्रभावित भएको कर्मचारीहरुले गुनासो गरेका छन्।…

जनमुखी नेता प्रकास रावलको घरमा आगगजी, घरभित्रै रहेका सम्पत्ती लुटपाट, बचेका समान जलाएर नष्ट

कञ्चनपुर, ८ असोज २४ भदौँ९मंगलबार० जेनजी समुहको आन्दोलनका क्रममा कञ्चनपुर भीमदत्त नगरपालिका ६ खैरेनी स्थित नेकपा एकीकृत समाजवादीका…

दशैँकै मुखमा मातृभूमि छाडेर विदेशतिर

डिल्लीराज पन्त कञ्चनपुर, ६ असोजदशैँ नेपालीहरुको महान पर्व हो । घर बाहिर स्वदेश तथा विदेशमा रहेका नेपालीहरु जसोतसो…

महेन्द्रनगरमा गरिव सिमान्तकृत, दलितहरुका लागि देवताल एजुकेशन रिसर्च सेन्टर संचालनमा

आदित्य जोशी महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा देवताल एजुकेशन रिसर्च सेन्टर संचालनमा आएको छ । भीमदत्त नगरपालिका महेन्द्रनगरमा देवताल…

पत्रकार कुँवरलाई सम्मान

कञ्चनपुर पत्रकार कुँवरलाई खेलकुद क्षेत्रका विषय उठान गरेर खेलाडी र खेलकुदको बृद्धि विकासमा योगदान पु¥याएको भन्दै सम्मान गरेकोे…

जेनजी बिद्रोहपछि विप्लवको अन्तरकृया

कञ्चनपुर, नेपाल कम्युनिष्ट पाटी(विप्लव)ले जेनजी बिद्रोह, वर्तमान परिवेस, निकास र नेकपाकोे दृष्टीकोणका विषयमा अन्तरकृया गरेको छ । सोमबार…

पवनदुत यातायातको महेन्द्रनगर–दिल्ली प्रदुषण रहित आधुनिक बस सेवा शुरु

आदित्य जोशी कञ्चनपुर, ६ असोज कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले महेन्द्रनगर दिल्ली रुटमा यातायात सेवा स्तरबृद्धि गरेको…

होली खेलेर संकलित रकमबाट मुटुरोगी पत्रकार भट्टलाई उपचार खर्च

कञ्चनपुर कञ्चनपुरका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ होली खेलेर संकलन भएको कोषबाट मुटुरोगसंग लडिरहेका पत्रकार डम्मराज भट्टलाई उपचार…